Banner
द युनाईटेड चितवनको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध अन्तरक्रिया
द युनाईटेड चितवनको आयोजनामा सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका तथा लागु औषध दुव्र्यसनी रोकथाममा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । पश्चिम चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा भरतपुर वडा नं. २३,२४ र २५ का युवाहरुको सहभागिता रहेको थियो । द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । श्रेष्ठले देशका कर्णधार देशलाई सक्षम […]
पूरा पढ्नुहोस्
आज नेकपा एसको स्थायी कमिटीको बैठक बस्ने
नेकपा एकीकृत समाजवादीले आज स्थायी कमिटीको बैठक बोलाएको छ। विहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । हिजो संघीय संसद सचिवालयले प्रकाशन गरेको आज बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने […]
पूरा पढ्नुहोस्
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने
भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । संघीय संसद सचिवालयले प्रकाशन गरेको भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले […]
पूरा पढ्नुहोस्
एमाले र कांग्रेसका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकियो
नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग […]
पूरा पढ्नुहोस्
पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् […]
पूरा पढ्नुहोस्
एमाले जनताको पाटी नभएको वाईसीएल चितवनको ठहर
योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) चितवनले सङगडनका जिल्ला सदस्य एवं कालिका नगर ईन्चार्ज नवराज घलान माथि भएको घटनाको घोर भत्र्सना गरेको छ । कालिका नगरपालिका वडा नं. ३ को जनप्रिय टोलमा एमालेबाट निर्वाचित वडाअध्यक्षले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई मनखुशी निस्सा बितरण गर्न लागे पछि असन्तुष्ट सहजीकरण समितिका सदस्य घलानले सो कदमको विरोध गर्दा वडाअध्यक्ष निकट […]
पूरा पढ्नुहोस्
थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्र र नेकपा एसलाई दोहोरो चरित्र नदेखाउन शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दाेहाेराे चरित्र नदेखाउन आग्रह गर्नुभएको छ । विभिन्न दलहरूको गठबन्धन तत्कालीन राजनीतिकाे निकास र संविधानको रक्षाकाे निम्ति बनेको भए पनि सरकारकाे आवश्यकतासँगै समृद्धि विकाशको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो । आज बिहीवार बेलुकीकाे कुराकानीमा महामन्त्री शर्माले सत्ता साझेदार […]
पूरा पढ्नुहोस्
संसदमा आजदेखि एमसीसीमाथि छलफल हुने
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा […]
पूरा पढ्नुहोस्



















