Banner
तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ
तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा भएको प्रथम अधिवेशनबाट ९ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ, कोषाध्यक्षमा नेत्र गुरुङ चयन गरेका छन् । यस्तै सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ र ममता गुरुङ चयन भएका […]
पूरा पढ्नुहोस्
एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय नेपालकै हो : अमेरिका
अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ । एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ । शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको […]
पूरा पढ्नुहोस्समाजवादी र माओवादीमा गएकाहरुलाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएको छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएको हो । यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने
सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संशोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा […]
पूरा पढ्नुहोस्
थप ३ सय ५० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार […]
पूरा पढ्नुहोस्
भरतपुर ११ मा कमला देवी युवा क्लव गठन
भरतपुर ११ मा कमला देवी युवा क्लव गठन भएको छ । कमला देवी मन्दिर टोलका ५० जनाको भेलाले क्लव गठन भएको हो । कमला देवी मन्दिर टोलका अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा टोलमा नयाँ क्लव गठन भएको हो । जसको अध्यक्षमा दिपक लामा, उपाध्यक्षमा साजन लामा, सचिवमा सागर तामाङ, सहसचिवमा रवि कुमाल र कोषाध्यक्षमा मनिषा […]
पूरा पढ्नुहोस्
देउवा ओली बालकोट भेटवार्ता सकियो
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् । भेटपछि देउवाले चाल्ने […]
पूरा पढ्नुहोस्
गठबन्धनको बैठक निष्कर्षहीन, भोली १० बजे फेरि बस्ने
पाँच दलीय सत्तारुढ गठवन्धनको वैठक बिनानिस्कर्ष सकिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्नेगरी बैठक सकिएको बताए । कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पु¥याउनुपर्ने प्रस्ताव गरेका थिए ।यसका लागि एमसीसी चाँडो टेबुल गर्नुपर्ने उनको भनाइ थियो । तर, […]
पूरा पढ्नुहोस्



















