अन्तराष्ट्रिय
भारत र चीनले गरे लिपुलेक नाका प्रयोग गर्ने सहमति, नेपाललाई वेवास्ता
चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने […]
पूरा पढ्नुहोस्
गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै
प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घकाे सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ । संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ । गाजाका झन्डै दुई करोडभन्दा बढी जनसङ्ख्या अहिले गम्भीर खाद्य सङ्कटमा परेका छन् । डाक्टर, नागरिक […]
पूरा पढ्नुहोस्
इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम
इजरायल र इरानबीचको युद्धले होर्मुज जलडमरु मार्ग प्रभावित हुन सक्ने जोखिम बढेको छ । यो जलमार्ग बन्द भएको अवस्थामा विश्वभर ग्यास र तेलको आपूर्तिमा गम्भीर असर पार्न सक्ने अनुमान छ । होर्मुज जलडमरु मार्ग इरान र ओमानको सिमाना बीचमा पर्छ । जसले पर्सियन खाडी र ओमान खाडीलाई जोड्छ । यो जलमार्ग रणनीतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । […]
पूरा पढ्नुहोस्
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन। कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ। जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्। हाल भारतमा सक्रिय संक्रमतिको संख्या ६ हजार १३३ […]
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ । ट्रम्पको आदेश अनुसार ह्वाइट हाउसले दर्जनौँ देशको ९० दिनका लागि कर वृद्धिको योजनालाई थाती राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर […]
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना
बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त […]
पूरा पढ्नुहोस्
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिदाँ ३ जना गम्भीर घाइते
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। विमान पल्टिदाँ ३ जना गम्भीर घाइते भएका छन्। विमानमा ७६ यात्रु र ४ जना चालक दलका सदस्य सहित कुल ८० जना सवार थिए। मिनियापोलिसबाट यात्रु बोकेको डेल्टा एयर लाइन्सको विमान धावनमार्गमा पल्टिदाँ १७ जना घाइते भएका छन् भने उक्त घटनामा कसैको पनि मृत्यु नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्याले […]
पूरा पढ्नुहोस्
भारतले अमेरिकी तेल र ग्यास खरिद गर्ने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्। अमेरिका भ्रमणमा रहेका मोदीसँगको भेटपछि वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने –“उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ । […]
पूरा पढ्नुहोस्
साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु;१ जना गम्भीर घाइते
माघ २० , साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्। साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो। यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ। […]
पूरा पढ्नुहोस्
अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाकै मृत्यु भएको आशंका
अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटना बारे विभिन्न कोण बाट अनुसन्धान थालिएको छ । नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबीले वाशिङ्गटन डीसी नजिकै बिहीबार भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटना बारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि […]
पूरा पढ्नुहोस्



















