समाचार

रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमन्त्री छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए । निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो […]

पूरा पढ्नुहोस्

गाडीमा इम्बोस्ड नम्बर अनिवार्य : आउँदो असोज एक गतेदेखि लागू हुने

आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था […]

पूरा पढ्नुहोस्

दुई संसदीय समितिको बैठक आज

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको एक समितिको बैठक बस्न लागेको हो। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे शुरु हुनेछ। जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल […]

पूरा पढ्नुहोस्

बाग्मतीका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा : पत्र आज प्रदेश प्रमुखसमक्ष बुझाउने

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो पदबाट राजीनाको घोषणा गर्नुभएको छ । हेटौँडामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा घोषणा गर्नुभयो । पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले लामा फर्किनुभएको थियो । प्रदेश प्रमुख देवकोटा आएपछि आज उहाँलाई राजीनामा पत्र बुझाउने मुख्यमन्त्री […]

पूरा पढ्नुहोस्

घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने

दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै  साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज तुर्कमिनिस्तान जाँदै

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन  प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत […]

पूरा पढ्नुहोस्

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो

देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कतै मध्यम तथा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डोल्पाको ठूली भेरी नदी त्रिपुराकोट जलमापन केन्द्र, रुकुम पश्चिमको ठूलो भेरी नदी रिम्ना जलमापन केन्द्र तथा जाजरकोटको नलगाढ, रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा […]

पूरा पढ्नुहोस्

नाउपामा पूरै कार्यसमिति नयाँ बनाउने तयारी

नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रन्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउन गरेको हो । […]

पूरा पढ्नुहोस्

मन्त्री हेरफेर गर्न आज प्रधानमन्त्री र देउवाबीच बैठक

संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेतवार्ता हुँदैछ। प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषदमा उल्लेख्य फेरबदलको तयारी गरेका छन्। यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकिरहेको थिएन। कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एक […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशमा नवनियुक्त ३ मन्त्रीको शपथ रोकियो

बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको आज हुने भनिएको शपथ अचानक रोकिएको छ । आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम रहेकोमा प्रदेश प्रमुखको कार्यालयले अनिश्चितकालका लागि स्थगित गरेको हो । बिहान प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानून), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा […]

पूरा पढ्नुहोस्