समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो। पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन्। गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ। संसद्को […]

पूरा पढ्नुहोस्

जनता समाजवादी पार्टी, नेपालद्वारा नेवा: राष्ट्रिय समितिको पहिलो ऐतिहासिक अधिवेशन हुँदै

जनता समाजवादी पार्टी, नेपाल (जसपा) अन्तर्गत नेवा: राष्ट्रिय समितिको पहिलो ऐतिहासिक अधिवेशन यही २०८२ सालको जेठ ३१ गते शनिवारका दिन सम्पन्न हुने भएको छ। जसपाका केन्द्रीय अध्यक्ष श्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा र बिधुत बज्रचारेको बिसेस उपस्थितिमा  कार्यक्रम सम्पन्न हुने जनाइएको छ। कार्यक्रम गोदावरी नगरपालिका–१४, , ललितपुरमा हुनेछ। यस अधिवेशनलाई ऐतिहासिक मानिएको छ, जसमा पार्टीको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दुई पटक सारेर पनि ढिला गरी शुरू भएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना टाँसेर दिउँसो सवा ३ बजेका लागि सारेको थियो । यस्तै सचिवालयले फेरि सूचना टाँसेर बेलुका साढे ५ बजेका […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस

तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० […]

पूरा पढ्नुहोस्

विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे ओली– ‘फलाना आउने अरे भन्दै भ्रम छरियाे’

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनलाई आज काठमण्डाैमा सम्बाेधन गर्दै उहाँले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार […]

पूरा पढ्नुहोस्

तरुण दलको पाँचौँ जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते

लम्जुङ्ग। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । लमजुङ बेँसीशहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, […]

पूरा पढ्नुहोस्

आज संघीय संसद अन्तरर्गत प्रतिनिधिसभाको बैठक बस्दै

संघीय संसद अन्तरर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको हो । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव […]

पूरा पढ्नुहोस्

भ्रष्टाचार मुद्धा दायर भय पछि प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

भ्रष्टाचारको मुद्धा दायर भएसँगै प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। अख्तियारले बस्नेत सहितका १६ व्यक्ति र दुइ कम्पनीविरुद्ध टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरीद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको […]

पूरा पढ्नुहोस्

सतुङ्गलको कपडा पसलमा आगलागी

चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब साँढे ५ देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आगो निभाउन […]

पूरा पढ्नुहोस्