वाग्मती

भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल […]

पूरा पढ्नुहोस्

भगवानपुरमा छिट्टै शिक्षक अस्पताल बन्नेछ: डा. भाेजराज भरतपुर

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले शिक्षक अस्पताल बनाउन पहल गर्ने बताएका छन् । यसअघि गठबन्धन सरकारले निर्णय गरिसकेको स्मरण गराउदै उनलेे अस्पताल निर्माण प्रक्रिया कार्यान्वयन गर्ने बताएका हुन् । भरतपुर १५ काे भगवानपुरमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै डा. भाेजराजले निजामती अस्पताल अन्तर्गत विशिष्टिकृत अस्पतालका रूपमा निर्माण गरिने बताए […]

पूरा पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रमे भुजेलसहित जिल्ला कमिटि नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित विषेश कार्यक्रमका बीच जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका हुन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको चुनाव प्रचारको गाडी तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचार प्रसारका क्रममा गाडी तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा गाडी तोडफोड भएको हो । गाडीको अगाडिको सिसा फुटेको छ । […]

पूरा पढ्नुहोस्

लाेकतान्त्रिक-बाम गठबन्धनको घाेषणापत्र सार्वजनिक/ चितवनको विकास र समृद्धिलाई आफुहरूले नै संस्थागत गर्ने दाबी

चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत लाेकतान्त्रिक-बाम गठबन्धनको घाेषणापत्र बुधवार सार्वजनिक भएको छ । भरतपुरकाे वरपिपल पार्टी प्यालेसमा भएको एक कार्यक्रममा उम्मेदवारकाे प्रतिबद्धतासहित घाेषणापत्र सार्वजनिक भएको हाे । सार्वजनिक घाेषणापत्रमा चितवनको विकास र समृद्धिलाई सस्थागत गर्ने गरि कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन् । ठाेरी-केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघाैंली विमानस्थल स्तरउन्नति गरि सञ्चालनमा […]

पूरा पढ्नुहोस्

सुनसान बन्यो प्रचण्ड निवास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको कात्तिक १४ गते तामझामका साथ चितवनमा बनेको आफ्नो नयाँ घरमा प्रवेश गरे । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन । गृहजिल्ला समेत रहेको चितवनलाई प्रचण्डले आफ्नो राजनितिक वेशको रुपमा स्थापित गर्न चाहान्थे । घर बनेको ठाउँ प्रचण्डको […]

पूरा पढ्नुहोस्

जसपाबाट चितवन क्षेत्र नं. १ मा अजय ठाकुरको उम्मेदवारी

जसपाबाट प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.१मा उम्मेदवारी दिएका अजय ठाकुर निराला ले समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरागर्दै जसपा बागमती सचिव समेत रहेका निरालाले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र […]

पूरा पढ्नुहोस्

रबिले चितवन दुईबाट उमेद्वारी दिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको चितवन क्षेत्र नम्बर दुईबाट उमेद्वारी दिएको छन् । आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उमेद्वारी दर्ता गरेका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर तिनमा प्रचण्डसंग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २मा उमेद्वारी दिएको बुझिएको छ । उमेद्वारी […]

पूरा पढ्नुहोस्

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ । जिल्ला अध्यक्ष रत्नमणी […]

पूरा पढ्नुहोस्

नारायणगढ कमलनगरमा रहेको जुत्ता पसलमा आगलागी

भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट पसलमा रहेका […]

पूरा पढ्नुहोस्