वाग्मती
चितवन मा.विले मनायो ६९ औ वार्षिकोत्सब
चितवन माध्यमिक विधालयले आफ्नो ६९ औ वार्षिकोत्सब मनाएको छ । भरतपुरको मुटुमा रहेको सामुदायिक विधालयले मङगलबार अभिभावक दिवस एवं वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको उद्घाटन पुर्व मन्त्री एवं सांसद नारायण प्रकाश साउदले गर्नुभएको हो । उहाँले बिधालयको उन्नति र प्रगतिमा सधै हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको छ । कार्यक्रम विधालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको […]
पूरा पढ्नुहोस्
चितवन महोत्सवमा नेपाली उत्पादनप्रति दर्शकको आकर्षण बढ्यो
चितवन महोत्सव परिसरमा रहेको नेपाली उत्पादनसँग सम्बन्धित ‘मेड इन नेपाल एक्स्पो –२०७९’ मा हरेक दिन दर्शकको आकर्षण बढ्दै गएको छ । नेपालमा बनेको सामानको प्रवद्र्धन गर्न राखिएको यस एक्स्पोमा माघे संक्रान्तिको अवसरमा पनि दर्शकहरुको संख्या दैनिक बढ्दै गएको हो । २३ वटा स्टल रहेको यस एक्सपोमा हिजो शनिबार ५० हजार बढी र आज संक्रन्तिको दिनमा […]
पूरा पढ्नुहोस्
खिचरा महोत्सवमा आज छेवाङ लामासंगै दर्जनौं प्रस्तुति हुने
विभिन्न हिट गीत गाएर युवा पुस्ताको मन मुटुमा बस्न सफल चर्चित एवं लोकपृय गायक छेवाङ लामा को प्रस्तुति आज शनिवार रहेनछ । इशाराले बोलाउथिन, आउदैछु हेर तिमिलाई लिन, तिमि पारी म छु वारी जातै सानो भयो लगाएत अन्य थुप्रै गितहरु गाएका छन । नेपाली सांगितिक आकाशमा चम्किला ताराको रुपमा उदाउन सफल गायक हुन । त्यस्तै […]
पूरा पढ्नुहोस्
सभामुख र उपसभामुखका लागि आज बागमती प्रदेशसमा उम्मेदवारी दर्ता हुँदै
सभामुख र उपसभामुखका लागि आज बागमती प्रदेशसभाको उम्मेदवारी दर्ता हुँदैछ।उम्मेदवारी दर्ताको समय आज बिहान साढे १० बजेदेखि निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन। […]
पूरा पढ्नुहोस्
‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने
यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज […]
पूरा पढ्नुहोस्
अवैध संरचना भत्काउने बारे एकीकृत धारणा बनाएर निर्णयलिने नगर प्रमुख दाहाल
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन्। उनले वडा–वडाबाट तथ्यांक […]
पूरा पढ्नुहोस्
देशका तराई भेगमा वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना
आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
पूरा पढ्नुहोस्
एम्बुलेन्समा अनलाईन जिपिएस ट्रयाकिङ सुरू
एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको भन्दै बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरेको छ। एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको छ । […]
पूरा पढ्नुहोस्
नेपालको तराईका केही स्थानमा हुस्सु र पहाडी क्षेत्रमा हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेकोलले नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएको छ। […]
पूरा पढ्नुहोस्
बैंक तथा वित्तीय संस्थाहरुको लागि नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको हो। ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न […]
पूरा पढ्नुहोस्



















