समाज

पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरको एक रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गमा लिटरको एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, […]

पूरा पढ्नुहोस्

भरतपुर-२, आपटारिमा टोल सरसफाइ कार्यक्रम सम्पन्न

भरतपुर-२, आपटारिमा शनिबार बिहान सम्पन्न टोल सरसफाइ कार्यक्रममा स्थानीय समुदायको सक्रियता र सहकार्यको उदाहरण प्रस्तुत भएको छ। स्थानीय आँपटारी फुटबल  क्लबको आयोजना  र युगिन अनलाइन खबरको सहयोगमा भएको यस कार्यक्रमको सम्पूर्ण समन्वय युगिन अनलाइन खबरका अध्यक्ष अनुज जोशीले गरेका थिए। कार्यक्रममा स्थानीय युवा नेता सोम बहादुर रुम्बाले विशेष भूमिका निभाएका थिए। त्यस्तै, जसपा नेपालका केन्द्रीय […]

पूरा पढ्नुहोस्

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते […]

पूरा पढ्नुहोस्

यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सफा छ। तराईका तथा पहाडी भेगका एकदुई स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम  सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो। उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक संघसंस्था र व्यक्तिहरुसँग आज अन्तरक्रिया सम्पन्न गरेको थियो। अन्तरक्रियामा […]

पूरा पढ्नुहोस्

झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो । सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । यसैगरी […]

पूरा पढ्नुहोस्

पश्चिमी वायुको प्रभाव : यी स्थानमा आज वर्षा र हिमपात

देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवगमन बन्द गर्न लागिएको हो । यो सडक खण्ड दुई चरणमा बन्द गरी काम गरिने […]

पूरा पढ्नुहोस्

आज गुरु नानक जयन्ती

शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ। गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। ‘गुरु ग्रन्थ साहेब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत  गरेका थिए। नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराउने परम्परा […]

पूरा पढ्नुहोस्

आज हरिबोधिनी एकादशी, नारायण मन्दिरहरुमा दर्शनार्थीको घुइँचो

आज हरिबोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने […]

पूरा पढ्नुहोस्