समाज

सुदूरपश्चिमबाट मौसम बदली शुरू, चिसो बढ्न थाल्यो

पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने सबैतिर देखिने उहाँले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ। आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ। यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी […]

पूरा पढ्नुहोस्

अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली

अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही […]

पूरा पढ्नुहोस्

आज विश्व ध्यान दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक […]

पूरा पढ्नुहोस्

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ  बढेकाे हाे भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, […]

पूरा पढ्नुहोस्

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको सत्तारुढ एमालेको निष्कर्ष

सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड […]

पूरा पढ्नुहोस्

देशका केही ठाउँमा हल्का वर्षा र हिमपात

मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । हुम्लाको सदमुकाम सिमिकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको जनाइएकाे छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको […]

पूरा पढ्नुहोस्

नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढ्यो

चितवन। नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ । यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय […]

पूरा पढ्नुहोस्

चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा (β) आयोजना हुने

चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले मंसिर १९ देखि २१ (डिसेम्बर ४–६) सम्म ३६ घण्टे “यू-टेक ह्याकाथन बीटा (β)” आयोजना गर्ने भएको छ। राष्ट्रिय स्तरको यस कार्यक्रमले नेपालभरका विद्यार्थी, प्रोग्रामर र प्रविधि पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ। ह्याकाथनका सहभागीहरूले डिजिटल स्वास्थ्य, स्मार्ट एप्लिकेसन, र अन्य नवीन क्षेत्रहरूमा आधारित परियोजनाहरूमा प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट परियोजनाहरूले रु. […]

पूरा पढ्नुहोस्