समाज

बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। अन्य सात जना […]

पूरा पढ्नुहोस्

महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गर्‍याे

देशका विभिन्न जिल्लामा अहिले पनि पानी परिरहेको छ । लगातारको झरीसँगै महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ । डडेलधुरा, बर्दिया, बाँके, स्याङजा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ । लगातार पानी […]

पूरा पढ्नुहोस्

यी स्थानमा आज अति वर्षाको सम्भावना, सचेत रहन सुझाव

देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। शनिबार सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमाभारीदेखि […]

पूरा पढ्नुहोस्

स्टेप वाई स्टेप स्कुलमा कक्षा ११ मा भर्ना खुुल्यो

भरतपुर महानगरपालिका वडा न. ९ हाकिमचोकमा रहेको स्टेप वाई स्टेप ईङग्लिस सेकेन्डरी स्कुलमा कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा भर्ना खुुलेको छ । दक्ष तथा अनुभवी शिक्षकहरुको समुहद्वारा पठनपाठन हुने यश विधालयमा पूर्ण एअर कन्डिसनयुक्त कक्षाकोठाहरु, पर्याप्त शेैक्षिक सामाग्री, प्रयोगशाला खेेलमेैदान रहेका छन । विधार्थीहरुलाई प्रायोगिक तवरले सर्वाङ्गगीण विकासलाई प्राथमिकतामा राखेर शिक्षण सिकाई हुने […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीको अध्यक्षका लागि नेपाल र भुसाल मैदानमा

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा बिहीबार निर्वाचन प्रक्रिया शुरु हुँदै छ। अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन्। महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । […]

पूरा पढ्नुहोस्

देशभर साधारणदेखि पूर्णतया बदली, केही ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, […]

पूरा पढ्नुहोस्

भरतपुरको गुरुकुल कलेजः यसकारण प्लस टु अध्ययनका लागि तपाईको रोजाइमा पर्नसक्छ ?

गुणस्तरीय प्लस टु शिक्षा दिने उद्धेश्यले वि.सं. २०५३ सालमा चितवनको भरतपुरमा गुरुकुल कलेज स्थापना गरिएको हो । जिल्लाकै पहिलो प्लस टु साइन्स कलेज तत्कालिन समयमा चितवन साइन्स कलेजको नामले स्थापित अहिले गुरुकुल कलेजको नाममा संचालित छ । स्थापना देखिनै उत्कृष्ट नतिजा दिँदै आएको यस कलेजले उत्कृष्ट प्लेसमेन्टलाई अबिराम निरन्तरता दिइरहेको छ । यस बीचमा सयौँको […]

पूरा पढ्नुहोस्

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र […]

पूरा पढ्नुहोस्

आज असार १५–राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, चितवनको बछौलीमा विशेष कार्यक्रम

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ । […]

पूरा पढ्नुहोस्

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो । यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि […]

पूरा पढ्नुहोस्