समाज

डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा डोटीको ठाडा गाउँका ६ जनाको मृत्यु भएको छ । ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ । यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, […]

पूरा पढ्नुहोस्

कमला नदीमा भूत मेला

आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो । घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक […]

पूरा पढ्नुहोस्

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा लामिछानेलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।लामिछाने घण्टी चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका हुन्। ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग […]

पूरा पढ्नुहोस्

कार्तिक शुक्ल पूर्णिमा आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

कार्तिक शुक्ल पूर्णिमा अर्थात् आज (कात्तिक २२ गते) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो।ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।  साँझ ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ। साँझ ५:२७ बजे ग्रहणको उन्मिलन हुने,साँझ ६:३४ बजे ग्रहण सकिन्छ। […]

पूरा पढ्नुहोस्

मलाई चुनाव प्रचारप्रसारमा रोक लगाइयो : सागर ढकाल

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले  विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाउनु भएको हो । उहाँले लेख्नु भएको छ : ‘मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन […]

पूरा पढ्नुहोस्

रुपन्देहीमा एक दम्पती मृत भेटिए

रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उहाँकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिनु भएको हो । उहाँहरु आफ्नै घरमा बिहान मृत भेटिएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै घर फर्किनु भएको थियो । छिमेकीहरूले घरमा झैँझगडा […]

पूरा पढ्नुहोस्

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको […]

पूरा पढ्नुहोस्

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आजै घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह गराइदिने प्रचलन पनि छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । त्यसैले […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको समर्थन स्वतन्त्र उम्मेदवार भण्डारीलाई

प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा उम्मेदवार विहीन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई समर्थन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश १ का सदस्य रोजन बरालले छवि, एजेन्डा, विचारलगायतका कुरालाई आधार मान्दा भण्डारी समर्थन योग्य भएकाले पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई सहयोग […]

पूरा पढ्नुहोस्

न्युरोडमा मृत भेटिए एक पुरूष

काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्। मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला […]

पूरा पढ्नुहोस्