समाज

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् ।

७ हजार ७४५ मत गणना हुँदा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन्। लामिछानेले २ हजार ३८४ मत पाएका छन् भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत सहित अघि छन्।                                      […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला

काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शङ्कास्पद वस्तु फेला परेको  छ। त्यस्तै, ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि पनि प्रेसर कुकर बम फेला परेको छ। प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ। यो कार्य चुनाव विथोल्ने उदेश्यले कुनै समूहले राखेको आशंका गरिएको छ।

पूरा पढ्नुहोस्

प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने।

आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।                                                  […]

पूरा पढ्नुहोस्

चुनावका लागि विशेष सुरक्षा योजना : आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द

आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ। गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिँदैछ । चुनावलाई निष्पक्ष तथा […]

पूरा पढ्नुहोस्

प्रकाशमानको आह्वान– सुकुम्वासीमा भय सिर्जना गर्नेहरुलाई चुनावमा परास्त गर्नुस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई विनायोजना हटाउन खोज्नेहरुलाई आगामी चुनावमा परास्त गर्न आह्वान गरेका छन् । भूमि आयोगको प्रतिवेदन नआएसम्म र त्यसमा सरोकारवाला  सहमत नभएसम्म उनीहरुलाई जबर्जस्ती हटाउन नपाइने उनको भनाइ छ । आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले काठमाडौं जिल्लाको भूमि आयोगले प्रतिवेदन नदिएसम्म जबरजस्ती […]

पूरा पढ्नुहोस्

निर्वाचनबारे कूटनीतिक नियोगलाई जानकारी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का बारेमा, निर्वाचन आयोगले काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।                                       कार्यक्रममा आयोगका आयुक्त, उच्च अधिकारी, काठमाडौँस्थित २० भन्दा बढी […]

पूरा पढ्नुहोस्

भूकम्पको धक्का बझाङमा

बझाङमा शनिबार साँझ  भूकम्पको धक्का महसुस भएको छ ।  बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको  भूकम्प साँझ ८ बजेर १२ मिनेटमा  गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।                                                    […]

पूरा पढ्नुहोस्

आफू मतदान गर्न सक्षम हुँदाहुँदै बहाना बनाएर अरुमार्फत् मत हाले कारबाही हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ । अशक्त भएकाहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उहाँले निर्वाचन अधिकृतलाई निर्देशन दिनुभएको हो । गएको पालिका चुनावमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका […]

पूरा पढ्नुहोस्

निधन भएका शेखरचन्द्रको ठाउँमा मोरङमा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो । नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए  । पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन […]

पूरा पढ्नुहोस्

घण्टी बजाएर प्रचारप्रसार नगर्न डा. तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ। घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए। मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका […]

पूरा पढ्नुहोस्