खेलकुद
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ […]
पूरा पढ्नुहोस्
प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक
चितवन ११ फुटबल क्लबको आयोजनामा फागुन २५ देखि सुरु हुने सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिईएको हो । चैत १० गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका […]
पूरा पढ्नुहोस्
बखान कपको पहिलो खेलमा नारायणी एफसी बिजयी
सेन्ट्रल कलेज दोस्रो बखान कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नारायणी एफसी बिजयी भएको छ । आजबाट सुरु भएको प्रतियोगितामा नारायणी एफसी र गैंडाकोट एफसीबिच खेल भएको थियो । निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो जसमा गैडाकोट 1 गोल अन्तरले पराजित भएको हो । खेेलको म्यान अफ द म्याच नारायणीका सन्जोक […]
पूरा पढ्नुहोस्
वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता
वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले […]
पूरा पढ्नुहोस्
नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा
नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा […]
पूरा पढ्नुहोस्
विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै
नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको […]
पूरा पढ्नुहोस्
भोजाड बन्यो गणेशबहादुर स्मृति फुटबल च्याम्पियन
छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको उपाधि भोजाड एफसीले जितेको छ । आज (सोमबार) भएको उपाधि भिडन्तमा आयोजक नारायणी मोटर्स युनिक एफसी निलोलाई पराजित गर्दै भोजाड च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा भोजाडलाई जिताउन एन्जल तामाङ र सन्देश श्रेष्ठले गोल गरे। युनिकका दीपेश गुरुङले एक गोल गरे । दीपेशको गोलमा लिएको अग्रता […]
पूरा पढ्नुहोस्
विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन […]
पूरा पढ्नुहोस्
गैँडाकोटलाई हराउँदै भोजाड सेमिफाइनलमा
भोजाड एफसी छैटौं गणेशबहादुर स्मृति जिल्लास्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पटिहानी एफसीलाई २–० ले हराउँदै भोजाडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भोजाडको जितमा सन्देश बल र अन्जन लामाले गोल गरे । खेलमा भोजाडले १७ औं मिनेटमा सन्देशको गोलमा अग्रता लिएको थियो । ३० औं […]
पूरा पढ्नुहोस्
क्यानडासँगकाे एकदिवसीय क्रिकेट शृङ्खला : नेपालका दुई सफल प्रशिक्षक आमनेसामने हुँदै
नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार […]
पूरा पढ्नुहोस्



















