खेलकुद

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ […]

पूरा पढ्नुहोस्

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । भोलि नेपाल […]

पूरा पढ्नुहोस्

आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि पाँच पटकको विजेता मुम्बईले आफ्नो शुरुवाती दुवै खेल हारेको छ । राजस्थानले शुरुवाती दुवै खेल जितेको छ । राजस्थान ४ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ भने अङ्कविहीन मुम्बई नवाैँ स्थानमा […]

पूरा पढ्नुहोस्

नेपाल, गुजरात र बरोडा सम्मिलित मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि

नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ । फाइनल खेल चैत्र २५ गते […]

पूरा पढ्नुहोस्

टी-२० श्रृङ्खला : आज आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

टी-२० श्रृङ्खला अन्तर्गत शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो  दिउँसो १ बजे शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै […]

पूरा पढ्नुहोस्

नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले […]

पूरा पढ्नुहोस्

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा

पपुवा न्युगिनी पीएनजीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो । उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले […]

पूरा पढ्नुहोस्

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दै

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल मोङ कोकमा नेपाली समयअनुसार अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् । खेल तालिका अनुसार पर्सि मंगलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले […]

पूरा पढ्नुहोस्

नेपाल र हङकङ आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाली क्रिकेट टोली अहिले हङकङमा रहेको छ । त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीवार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तराष्ट्रिय शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल […]

पूरा पढ्नुहोस्

उपाधि भिडन्तमा नेपाल ४ विकेटले पराजित

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेपाल पराजित भएको छ। नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाउन सफल भयो।

पूरा पढ्नुहोस्