खेलकुद
यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालको विजयी शुरुवात
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै […]
पूरा पढ्नुहोस्
एकदिवसीय विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ […]
पूरा पढ्नुहोस्
नेपाल क्रिकेट सङ्घको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज चुनाव हुन लागेको हो । दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस […]
पूरा पढ्नुहोस्
भारत र पाकिस्तानबीचको खेल अब ‘रिजर्भ डे’ मा
एसिया कपको सुपर फोरमा वर्षका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज नहुने भएको छ । अब यो खेल भोलि सोमवार ‘रिजर्भ डे’ मा हुनेछ । कोलम्बोमा टस हारेर ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । वर्षाका कारण आजको खेल योभन्दा अघि बढ्न सकेन । […]
पूरा पढ्नुहोस्
एसिया कप : भारत र पाकिस्तानबीचकाे खेलका लागि ‘रिजर्भ डे’ राखियाे
एसिया कपकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेलमा ‘रिजर्भ डे’ राखिएकाे छ । भारत र पाकिस्तानबीचकाे खेल आउँदाे आइतवार काेलम्बाेमा हुँदैछ । याे खेलमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले ‘रिजर्भ डे’ राखेकाे हाे । फाइनलमा बाहेक ‘सुपर फाेर’ मा ‘रिजर्भ डे’ राखिएकाे याे पहिलाे खेल हाे । यसअघि समूह चरणमा […]
पूरा पढ्नुहोस्
क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ।नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन्। तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र […]
पूरा पढ्नुहोस्
एसिया कपमा नेपालको फराकिलो हार
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।
पूरा पढ्नुहोस्
एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै
एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टाेलीकाे कप्तानी भने बाबर आजमले […]
पूरा पढ्नुहोस्
महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो
चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्यो । […]
पूरा पढ्नुहोस्
दोस्रो सेन्ट्रल कलेज एनपिआई फुटसल प्रतियोगिता हुने
अहिलेसम्मकै ठूलो धनराशी सहितको दोस्रो संस्करणको दोस्रो सेन्ट्रल कलेज एनपिआई फुटसल कप प्रतियोगिता २०८० साल साउन ३१ गते बुधवारदेखि हुने भएको छ । आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) एनपिआई मूल इकाई समितिले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । जिल्लाकै सर्वाधिक धनराशीको पुरस्कार रहेको कलेजस्तरको प्रतियोगितामा […]
पूरा पढ्नुहोस्



















