खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न असफल

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए ।  यसअघि जिम्बावेको टाकाशिङ्गा […]

पूरा पढ्नुहोस्

एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ ।  खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले […]

पूरा पढ्नुहोस्

चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा

चेन्नाइ सुपर किंग्स डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ।                                                                          […]

पूरा पढ्नुहोस्

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, १२ खेलमा ११ खेल जित्दै साेझै विश्व कप क्रिकेटको छनाेटमा

विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो । […]

पूरा पढ्नुहोस्

सन्दीपलाई आजै यूएई पठाइने

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो। सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। आईसीसीसँग खेलाडी परिवर्तनका लागि […]

पूरा पढ्नुहोस्

साफ यू–२० फाइनल : नेपाल बङ्गलादेशसँग पराजित

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाे छ । बङ्गलादेशकाे ढाकामा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ३–० गाेलले पराजित भयाे । पहिलाे हाफमा दुई गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा एक गाेल थप्याे । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे । लिग चरणकाे अन्तिम खेलमा भारतलाई हराउँदै […]

पूरा पढ्नुहोस्

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो । यसअघि  उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा […]

पूरा पढ्नुहोस्

भोलिदेखि निमा स्मृति फुटबल हुने

चितवनको कालिका नगरपालिकाको गैरीबारीमा भोलि बुधबारदेखि निमा स्मृति खुला नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । माओवादी विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो । १९ गतेसम्म हुने प्रतियोगिताका खेलहरु कालिका–८ स्थित गैरिबारी खेल मैदानमा हुनेछ । प्रतियोगितामा चितवन र […]

पूरा पढ्नुहोस्

नेपाल टि-२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर र लुम्बिनी खेल्दै

नेपाल टि–२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । विराटनगर हिजो भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो । यो लिगको […]

पूरा पढ्नुहोस्

आज महान् फुटबलर पेलेको निधन भएको छ

प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।८२ वर्षको उमेरमा आज उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन्।                                                                […]

पूरा पढ्नुहोस्