खेलकुद

एन्फाका नवनिर्वाचित पदाधिकारीको शपथ आज

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज शपथग्रहण गर्दै छन् । उनीहरूको पद तथा गोपनीयताको शपथ आज बेलुका ५ बजे हुने तय छ । शपथपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । एन्फा नेतृत्वका लागि गएको सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पूरा पढ्नुहोस्

बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल […]

पूरा पढ्नुहोस्

यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा सम्पन्न

नेपाल रग्वी संघ तथा चितवन रग्वि संघको आयोजनामा यु २० महिला तथा पुरुष रग्वि खेल भरतपुर ७ कृण्णपुर को खेल मैदानमा आज सम्पन्न भएको छ। जसमा देश भरिका महिला तथा पुरुष गरि १० टिमले भाग लिएको जानकारी चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो । खेल निकै प्रतिस्पधात्मक भएको जसमा पुरुषतर्फ गोर्खाली रंग्वी […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टि २० क्रिकेटमा आज नेपालले पिएनजीको सामना गर्दै

त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलाको फाइनलमा आज सोमबार नेपालले पपुवा न्यूगिनी पिएनजीको सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल सोमबार पनि सोही लय दोहोर्याउन चाहन्छ। पिएनजी भने टि(२० सिरिज अघिको एक दिवसीय श्रृंखलामा जस्तै नेपाललाई उसैको भुमीमा […]

पूरा पढ्नुहोस्

नेपालले मरिससलाई हरायो

पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो । नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध लड्न बलिउडकी चर्चित अभिनेत्री प्रियंकाले गरिन् १ लाख डलर सहयोग !

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी […]

पूरा पढ्नुहोस्