खेलकुद
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
नेपालले आज शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलमा सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल आज साँझ नेपाली समय अनुसार ६ बजेर १५ मिनेटमा शुुरु हुनेछ । खेल सिंगापुर नेसनल स्टेडियममा हुनेछ । एसिया कप छनोटको तयारीमा क्रममा नेपालले मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । सिंगापुरविरुद्ध शुरुमा टिममा उपलब्धि उत्कृष्ट ११ नै उतार्ने सम्भावना छ । […]
पूरा पढ्नुहोस्
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ […]
पूरा पढ्नुहोस्
चितवनमा दोस्रो अन्तर-कलेज फुटसल प्रतियोगिता हुने
शिव प्रसाद पौडेल मेमोरियल ट्रस्टको आयोजनामा दोस्रो अन्तर-कलेज फुटसल प्रतियोगिता २०८१ हुने भएको छ। Mentor Education Australia को सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता फागुन १६ र १७ गते भरतपुर-७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको फुटसल मैदानमा सञ्चालन गरिनेछ। कार्यक्रम संयोजक एन्जिल जङ्ग कुँवरका अनुसार, प्रतियोगितामा सहभागी हुन टिमहरूले रु ३५०० शुल्क तिर्नुपर्नेछ भने अन्तिम दर्ता मिति […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । प्रतियोगितामा आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु
आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलको दोस्रे खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि उदघाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ । खेलका लागि नेपाल बाहिर रहेका महिला फुटबल खेलाडी एन्जिला […]
पूरा पढ्नुहोस्
नेपालले थाइल्याण्डविरूद्ध ब्याटिङ गर्दै
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती […]
पूरा पढ्नुहोस्
नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले कुनैपनि विकेट नगुमाई पूरा गर्यो । नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी […]
पूरा पढ्नुहोस्
नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै
नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन । नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र […]
पूरा पढ्नुहोस्
त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो । नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको […]
पूरा पढ्नुहोस्
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने भएको छ । शृङ्खलामा दुई खेल खेलेको थाइल्यान्डले सबै खेल जितेको छ । उता, तीन खेल खेलेको नेदरल्याण्ड्सले पनि दुई खेलमा जित हात पारेको छ । दुबै खेलमा नेपाललाई हराएको हो तर थाइल्याण्डसँगको खेलमा नेदरल्याण्ड्स पराजित भएको थियो । नेपालले अहिलेसम्म खेलेका […]
पूरा पढ्नुहोस्



















