खेलकुद

महिला टी-२० शृंखला :नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ […]

पूरा पढ्नुहोस्

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । खेल कीर्तिपुरको त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० श्रृखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । […]

पूरा पढ्नुहोस्

आईसीसी यू-१९ टी २० महिला विश्वकप: आज अस्ट्रेलिया र नेपाल भिड्दै

आइ.सी.सी. यू–१९ टी–ट्वान्टी महिला विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलिया सँग खेल्दै छ । मलेसियाको बाङ्गी स्थित यू.के.एम. क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे देखि खेल शुुरू हुनेछ । नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलिया सँग खेल्न लागेको यो पहिलो पटक हो । नेपालले यसअघि लगातार दोस्रो हार […]

पूरा पढ्नुहोस्

यू–१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी उन्नाइस बर्ष मुनि यू–१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा शुरु हुनेछ। आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन् । समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे नेपाल बाहिरिने […]

पूरा पढ्नुहोस्

खोखो विश्वकपको फाइनल आज : नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।  नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला […]

पूरा पढ्नुहोस्

नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सलाई

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरलाई उपाधि […]

पूरा पढ्नुहोस्

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि […]

पूरा पढ्नुहोस्

यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्कासँग भिड्दै

काठमाडौँ। मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका […]

पूरा पढ्नुहोस्

एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो । हिजोको […]

पूरा पढ्नुहोस्

एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं। एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले […]

पूरा पढ्नुहोस्