खेलकुद
चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई दियो १६५ रनको लक्ष्य
कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो । हसन इसाखिलको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य दिएको छ । चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन […]
पूरा पढ्नुहोस्
एनपीएलमा जनकपुरको लगातार चौथो जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले रोमाञ्चक जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जनकपुरले एनपीएलमा लगातार चौथो जित निकाल्यो। जनकपुर बोल्ट्सले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडलले सर्वाधिक रन बनाए। उनले ३८ […]
पूरा पढ्नुहोस्
जनकपुरले लुम्बिनी लाई दियो १३७ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो । प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार […]
पूरा पढ्नुहोस्
एनपीएलः पहिलाे खेलमा जनकपुर बाेल्टस र लुम्बिनी लायन्स बिचमा प्रतिस्पर्धा
आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैधाै र पन्ध्राैं खेल हुदैँछ । आजको पहिलाे खेलमा जनकपुर बाेल्टस र लुम्बिनी लायन्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन […]
पूरा पढ्नुहोस्
एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै
पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ […]
पूरा पढ्नुहोस्
कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो
चितवन। नेपाल प्रिमियर लिगको आजको खेलमा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । यो कर्णालीको प्रतियोगितामा पहिलो जित हो । कर्णालीले अन्तिम बल बाँकी रहँदा ६ विकेटले जितेको हो । एक समय अन्तिम २ ओभरमा १० रन चाहिएको सहज अवस्थामा रहेको कर्णालीका लागि सोहेल तनवीरको १९ औं ओभरले कठिनाइ थपेको थियो । तनवीरले आफ्नो ओभरमा […]
पूरा पढ्नुहोस्
चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १३० रन बनाएको हो । चितवनका लागि रवि बोपाराले सर्बाधिक ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर विपिन […]
पूरा पढ्नुहोस्
जनकपुर बोल्टसले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं खेलमा जनकपुर बोल्टसले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। आज भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले हराएको हो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। ३२ बल खेलेका उनले ८ चौका प्रहार गरे। यस्तै […]
पूरा पढ्नुहोस्
पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको हो ।
पूरा पढ्नुहोस्
एनपीएलमा आज दुई खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । प्रतियोगितामा जनकपुरले यसअघि लगातार दुई खेलमा जित हासिल गरको छ भने पोखराले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै […]
पूरा पढ्नुहोस्



















