खेलकुद
काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हरायो
आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। कप्तान करन केसीले आक्रामक ब्याटिङ […]
पूरा पढ्नुहोस्
कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।
पूरा पढ्नुहोस्
एनपीएलको दोस्रो खेलः बिराटनगर र लुम्बनी बिच प्रतिस्पर्धा हुने
आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ । जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्ससँग पराजित भएर आएको बिराटनगर रपहिलो […]
पूरा पढ्नुहोस्
एनपीएलमा बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हरायो
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट सुरुआत गरेको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन […]
पूरा पढ्नुहोस्
एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ । यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाण्डौ गुर्खाजलाई हराएको थियो । घरेलु क्रिकेटको […]
पूरा पढ्नुहोस्
चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने […]
पूरा पढ्नुहोस्
एनपीएलमा आज दुई खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ। खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजले प्रतियोगिताका लागि एक हप्ताको तयारी गरेको छ। केही दिन चितवनमा अभ्यास गरेको टोलीले प्रतियोगिताको निकिँदै गर्दा मुललपानीमा प्रशिक्षण समय बिताएको थियो […]
पूरा पढ्नुहोस्
बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित
काठमाण्डौकाे कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका […]
पूरा पढ्नुहोस्
यू-१९ एसिया कप अन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै
नेपालले आफ्नो पहिलो खेल श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि सारजाह क्रिकेट स्टेडियममा हुदै हुदै छ । एशिया कप खेल्न हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम युएईमा रहेको छ । जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस […]
पूरा पढ्नुहोस्



















