Author: Ugin Khabar

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरब खेल्दै छन । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । पहिलो खेलमा नेपालले अस्ति घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्यो । लगभग छनोटको सम्भावना समाप्त भइसकेको नेपाल अहिले दबावमा छ । सिङ्गल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान […]

पूरा पढ्नुहोस्

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा

दिपक बस्याल चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा उदय नारायण सापकोटा विजयी भएका छन् । बुधवार सम्पन्न भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको चुनावमा उदय नारायण सापकोटा (सुरेन) नयाँ अध्यक्षमा बिजय भएका हुन् । नेपाली काँग्रेस,नेकपा माओवादी,नेकपा एमाले र एकिकृत समाजवादीका साँझा उमेद्वार रहेका सापकोटाका निकटतम प्रतिद्वन्द्वी सुनिल साहले २ सय ६९ मत प्राप्त […]

पूरा पढ्नुहोस्

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो : धवलशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। उनले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए । उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए। असफल गणतन्त्र र संरचनालाई […]

पूरा पढ्नुहोस्

उषा कलेजको म्यानेजमेन्ट संकायमा उत्कृष्ट नतिजा । इजोनले ल्याए ३.८६ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको उषा कलेजले म्यानेजमेन्ट संकायमा अत्यन्तै उत्कृष्ट प्रदर्शन गरेको छ। कलेजका विद्यार्थी इजोनले ३.८६ जीपीए ल्याउँदै म्यानेजमेन्टतर्फ चितवनकै दोस्रो उच्च जीपीए प्राप्त गरेको कलेजले जनाएको छ। मंगलपुरस्थित उषा कलेजले व्यवस्थापनतर्फ कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा अध्ययन गराउँदै आएको छ। शिक्षकहरूको अनुभव, व्यवस्थापनको सक्रियता र […]

पूरा पढ्नुहोस्

विश्व वातावरण दिवस २०२५ को अवसरमा जलवायु परिवर्तन सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

२०२५ सालको जून ५ गते, विश्वभरि मनाइने विश्व वातावरण दिवसको अवसरमा भरतपुर–११ स्थित श्री नयाँकिरण कमल कुसुम माध्यमिक विद्यालयले आयोजना गरेको जलवायु परिवर्तन सचेतना कार्यक्रम धूमधामका साथ सम्पन्न भएको छ। यस वर्षको विश्व वातावरण दिवसको मुख्य विषयवस्तु “Beat Plastic Pollution” अर्थात् प्लास्टिक प्रदूषणलाई नियन्त्रण र न्यूनीकरण गर्ने अभियान रहेको छ, जसले विश्वव्यापी रुपमा वातावरण संरक्षणमा […]

पूरा पढ्नुहोस्

रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिए

सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । […]

पूरा पढ्नुहोस्

फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु

जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैंलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले […]

पूरा पढ्नुहोस्

भरतपुर अस्पताल द्वरा स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा

भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजारसम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये […]

पूरा पढ्नुहोस्

रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमन्त्री छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए । निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो […]

पूरा पढ्नुहोस्

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् । दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र […]

पूरा पढ्नुहोस्