Author: Ugin Khabar

गाडीमा इम्बोस्ड नम्बर अनिवार्य : आउँदो असोज एक गतेदेखि लागू हुने

आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था […]

पूरा पढ्नुहोस्

तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली दुबईमा

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट […]

पूरा पढ्नुहोस्

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने तयारी अन्तिम चरणमा

 सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८७ दफा रहेको ऐनका २३ दफा संशोधन तयारी गरेको हो । मन्त्रालयले वैदेशिक रोजगार विभागमा थुप्रिएका हजारौं मुद्दा चाप घटाउने उद्देश्य सहित व्यक्तिगत ठगीका उजुरी अनुसन्धान प्रहरी र अभियोजन जिल्ला अदालत मार्फत गर्ने प्रस्ताव अघि बढाएको […]

पूरा पढ्नुहोस्

छल्दी फाँटमा रोपाइँ सुरु

इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटमा रोपाइँ सुरु भएको छ । वर्षा सुरु भएपछि कृषकले रोपाइँ सुरु गरेका हुन् । लामो समयदेखि वर्षा नहुँदा यहाँ धान रोप्न समस्या भएको थियो । केही किसानले भने बीउ नै बिग्रिन थालेपछि मोटरले पानी तानेर रोपाइँ गरेका थिए । आइतबारदेखि वर्षाले खेतमा पर्याप्त पानी जमेपछि किसानलाई राहत भएको हो । […]

पूरा पढ्नुहोस्

दुई संसदीय समितिको बैठक आज

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको एक समितिको बैठक बस्न लागेको हो। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे शुरु हुनेछ। जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिसँग छलफल […]

पूरा पढ्नुहोस्

बाग्मतीका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा : पत्र आज प्रदेश प्रमुखसमक्ष बुझाउने

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो पदबाट राजीनाको घोषणा गर्नुभएको छ । हेटौँडामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा घोषणा गर्नुभयो । पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले लामा फर्किनुभएको थियो । प्रदेश प्रमुख देवकोटा आएपछि आज उहाँलाई राजीनामा पत्र बुझाउने मुख्यमन्त्री […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। आँटेको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त […]

पूरा पढ्नुहोस्

वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरे

देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ । रुकुमपश्चिमको ठूलो […]

पूरा पढ्नुहोस्

घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने

दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै  साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म […]

पूरा पढ्नुहोस्

संघीय लोकतान्त्रिक मोर्चाले आज जनजागरण अभियान सुरु गर्ने

संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमबीच ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’सुरु गरिने जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । मधेशकेन्द्रित ७ दलको मोर्चाले काठमाडौं, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ । कार्यक्रममा […]

पूरा पढ्नुहोस्