Author: Ugin Khabar
कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयो
एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार कैलाली कारागारमा कैदीबन्दीबीच झडक हुँदा एक जनाको ज्यान गयो भने ४८ जना घाइते भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा भएको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ […]
पूरा पढ्नुहोस्
धरानमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गयो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन । काँकडभिट्टाबाट दिक्तेलतर्फ गुडिरहेकोे मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस बिहान एक आपसमा ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेहरुको […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ। […]
पूरा पढ्नुहोस्
एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपाल र उत्तर कोरिया खेल्दै
एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । एशियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले […]
पूरा पढ्नुहोस्
आज गाईजात्रा पर्व मनाईंदै
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाण्डौ उपत्यकामा विशेष रूपमा मनाइन्छ । काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, […]
पूरा पढ्नुहोस्
तुर्कमेनिस्तानमा रहँदा प्रधानमन्त्री ओलीले के-के गरे ?
धानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को संयुक्त राष्ट्रसङ्घीय तेस्रो सम्मेलनमा सहभागी भई शुव्रmबार राति स्वदेश फर्किएका छन्। ओलीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका उप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। सो अवसरमा उच्चपदस्थ सरकारी अधिकारीको पनि उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीको […]
पूरा पढ्नुहोस्
माधव–झलनाथ टकरावबीच नेकपा एसले बाेलायाे बैठक
आन्तरिक विवाद बढिरहेका बेला नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तीन तहका बैठक बोलाएको छ । नेकपा एसले लगातार बस्नेगरी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो । पार्टी महासचिव घनश्याम भुसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ८ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्नेछ। त्यसअघि ४ भदाैमा स्थायी कमिटी […]
पूरा पढ्नुहोस्
कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच झडप : १ जनाको ज्यान गयो, ४७ घाइते
कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ । झडपमा ४७ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो । झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको […]
पूरा पढ्नुहोस्
दिल्लीबाट खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै
भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो। उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो। उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली आज स्वदेश फर्किने
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट शुक्रबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान गएका थिए। नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा […]
पूरा पढ्नुहोस्



















