Author: Ugin Khabar
पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै, ७ जिल्लामा बाढीकाे जाेखिम
अहिले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय रहेको छ । बितेको १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यो अवधिमा गण्डकी प्रदेशको लमजुङ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशका धेरै ठाउँ र सुदूरपश्चिमको तराई क्षेत्रमा वर्षा भएको छ । यी क्षेत्रमा विकसित भएको वर्षा गराउने प्रणाली अहिले […]
पूरा पढ्नुहोस्
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा […]
पूरा पढ्नुहोस्
टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथी गोली चलायो
लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना कारोबारीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए । ब्राउन सुगर सहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । उनले भने, ‘आरोपीहरूको […]
पूरा पढ्नुहोस्
पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध पार्टीसँग एकताबारे छलफल भइरहेको दाबी गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मंगलबार खुमलटारमा स्वागत गर्ने क्रममा उनले एकताबारे छलफल भइरहेको दाबी गरेका हुन् । ‘विप्लवले नेतृत्व गरेको नेकपा , माधव नेपालले नेतृत्व गरेको […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी प्रदेशसभा सदस्य पदबाट निलम्बित
सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहेका सोडारीलाई प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराउनुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा […]
पूरा पढ्नुहोस्
देशभर गर्मी बढ्यो : भाेलिदेखि केही राहत हुनसक्ने मौसमविदको अनुमान
सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई/मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। […]
पूरा पढ्नुहोस्
प्रतिपक्षीका माग पूरा गर्न सकिन्न तर संसद् चल्छ : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच संवाद भएको बताएका छन्। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन्। उनले प्रतिपक्षीले अघि सारेका माग कुनै पनि हालतमा पूरा गर्न नसकिने तर्क गरे। संसद्लाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरू पुगेको उल्लेख गर्दै उनले […]
पूरा पढ्नुहोस्
संसद्को अवरोध हटाउन कांग्रेससँग रास्वपाको ५ बुँदे प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारूढ दल नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव गरेको छ । रास्वपाले भिजिट भिसाको नाममा भएको मानव तस्करी र साङ्गठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एअरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव […]
पूरा पढ्नुहोस्
तीन महिने अभियानमा अखिल (क्रान्तिकारी)
अखिल (क्रान्तिकारी) ले अभियान संचालन गर्ने भएको छ । उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए अनुसार तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुनेछ। आधारभूत तह भन्दा माथिका सबै शिक्षण संस्थाहरुमा संगठन निर्माण गर्ने अभियानको लक्ष्य राखिएको छ । एक इकाई एक प्रशिक्षण, प्रत्येक संगठन सशक्त जन परिचालन, एक […]
पूरा पढ्नुहोस्



















