Author: Ugin Khabar

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पहल गर्छु : मन्त्री शर्मा

चैत २४, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभएको छ । आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम […]

पूरा पढ्नुहोस्

दलहरूको अवस्था र तालमेलबारे ३ दिनभित्र प्रतिवेदन पठाउन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिले स्थानीय तहमा गठबन्धनमा आबद्ध दलहरूको अवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन आउँदो शनिवारसम्म पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको बैठकले प्रदेश संयन्त्रलाई २६ गते शनिवारभित्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको समिति सदस्य डा। बेदुराम भुसालले जानकारी दिनुभयो । यसअघि प्रदेश संयन्त्रलाई २२ गतेभित्र […]

पूरा पढ्नुहोस्

चुनावमा गठबन्धनमै जाने सहमति भइसकेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा गठबन्धनमै जाने सहमति भइसकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई आज बुधवार चितवनमा सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको चुनावमा गठबन्धनमै जानुपर्ने बताउनुभयो । दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार देश […]

पूरा पढ्नुहोस्

जसपा चितवनले टुङ्गो लगायो जिल्लाका सबै पालिकाको नेतृत्व

२३ चैत्र भरतपुर जनता समाजवादी पाटी चितवनले जिल्लाका सवै पालिकाहरुमा नेतृत्व चयन गरेको छ । पाटीका जिल्ला अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा वुधवार बसेको बैठकले विभिन्न समिति गठन र पालिकाहरुको नेतृत्व टुङ्गो लगाएको हो । भरतपुर महानगरको ईन्चार्जमा तारा विश्वकर्मा र अध्यक्षमा अनुज जोशी चयन भएका छन ।  रत्ननगर नगरपालिकाकोे  अध्यक्षमा जनार्दन दवाडी चुनिएका छन भने […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।  राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र […]

पूरा पढ्नुहोस्

देश बनाउने अभियानमा सहभागी हुन एमालेमा आउनुस् : अध्यक्ष ओली

चैत २२, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँको तर्क छ । आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा […]

पूरा पढ्नुहोस्

चितवनमा १ लाख ९६ हजारलाई टाइफाइडरोग विरुद्धको खोप लगाइने

चितवनमा टाइफाइड खोप अभियान संचालन हुने भएको छ । चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने भएको हो ।टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । केसीका अनुसार चितवनमा ९५ प्रतिशत बढी लक्ष्य हासिल गर्नेगरी १ लाख ९६ हजार ११ जनालाई […]

पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा पाँच दलीय गठबन्धनको तालमेल गर्ने निर्णय

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवनमा गठबन्धनमा रहेका दलहरुको महानगर स्तरीय सयन्त्रको बैठक आज नारायणगढमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीको सभापतित्वमा बसेको बैठकले महानगरमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । नेपाली काङ्ग्रेस सभापति चित्रसेन अधिकारी , नेकपा माआवादी केन्द्रका अध्यक्ष ईश्वर सापकोटा सुमन […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ । स्थानीय चुनावमा भाग लिने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलमा चुनावको तयारी र आचारसंहिता बारे कुराकानी हुनेछ […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धनको बैठक बस्दै

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा […]

पूरा पढ्नुहोस्