Author: Ugin Khabar

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने   

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग […]

पूरा पढ्नुहोस्

स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

चैत २१, आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम आज सोमवारदेखि सुरु भएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज सोमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड ७७ लाख […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावमा गठबन्धन गर्ने चितवनका पाँच वटा राजनीतिक दलको निर्णय

चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज सोमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको […]

पूरा पढ्नुहोस्

बालकुमारी कलेजमा प्रध्यापक तथा कर्मचारीको बढुवाको लागि हुने अन्तरवार्ता रोकियो

बालकुमारी कलेजमा प्रध्यापक तथा कर्मचारीको बढुवाको लागि हुने अन्तरवार्ता रोकिएको छ । १९ गते हुने भनिएको अन्तरवार्ता कलेजले विना कारण रोकेकोमा प्रध्यापक संघले विज्ञप्ति निकालेर आपत्ति जनाएकोे छ । “वालकुमारी कलेजमा प्रध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुको निकै ढिलो गरी थालिएको बढुवाको प्रक्रिया चैत्र १९ गते हुने भनिएको अन्तरवार्तामा विज्ञहरु समेत बोलाईएकको सम्वन्धमा विना कारण रोकेकोमा प्रध्यापक […]

पूरा पढ्नुहोस्

पशुपतिमा सञ्चालित आनन्द होटलसँगको सम्झौता रद्द

चैत २१, २०७८ पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ […]

पूरा पढ्नुहोस्

शुक्रबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

चैत्र २१, २०७८ १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप […]

पूरा पढ्नुहोस्

त्रिकोणात्मक टि २० क्रिकेटमा आज नेपालले पिएनजीको सामना गर्दै

त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलाको फाइनलमा आज सोमबार नेपालले पपुवा न्यूगिनी पिएनजीको सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल सोमबार पनि सोही लय दोहोर्याउन चाहन्छ। पिएनजी भने टि(२० सिरिज अघिको एक दिवसीय श्रृंखलामा जस्तै नेपाललाई उसैको भुमीमा […]

पूरा पढ्नुहोस्

गठबन्धनप्रति जनताको उत्साह देखेर जनविरोधीहरूको मुख चाहुरिएको छ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन चुनावसम्म जाने भएपछि एमाले अध्यक्ष निद्रामै बर्बराउन थालिसकेको टिप्पणी गरेका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीमा जनलहर बढेको छ। हामी नीति र सिद्धान्तअनुसार अगाडि बढिरहेका छौँ। ओली सबै ढंगले प्रतिगमनतिर लागिरहेका छन्। सबै ध्वस्त पार्नतिर लागेका छन्।’ एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै उनले […]

पूरा पढ्नुहोस्

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

चैत २०, भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् । गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको […]

पूरा पढ्नुहोस्

भरतपुरमा मेयर नपाए गठबन्धन नगर्ने चितवन कांग्रेसको घोषणा

चैत्र २०, चितवन सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनु पर्ने अडान राखेको छ ।आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ । ुनेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली […]

पूरा पढ्नुहोस्