Author: Ugin Khabar

आज महाशिवरात्रि पर्व

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा […]

पूरा पढ्नुहोस्

आजको तपाईं दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। प्रयत्न गर्दा […]

पूरा पढ्नुहोस्

मैयादेवीको समाजवादी बिधार्थीको नेतृत्वमा सोनिया

चितवनको मैयादेवी कन्या क्याम्पसमा समाजवादी विद्यार्थी युनियन नेपालको अधिवेशन सम्पन्न भएको छ। आसन्न स्ववियु निर्वाचनलाई लक्षित गरी आयोजित कार्यक्रममा विद्यार्थीहरूका उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले सोनिया सुवर्णकारको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ। उपाध्यक्षमा संचिता पाण्डे र सोनिया पुन मगर, सचिवमा स्वेता गुरुङ, सह-सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा ज्योति पौडेल चयन भएका छन् भने समितिमा […]

पूरा पढ्नुहोस्

बिहान बस दुर्घटना हुँदा १८ जना घाइते

बि.पी. राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज मंगलबार बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो

आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सयले बढेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु

पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । यस वर्ष पनि नेपाल सहित भारत र श्रीलंका लगायतका देशबाट पाँच हजार साधु आउने अपेक्षा छ । शिवरात्रीको दिन बिहान साढे दुई बजेदेखि नै मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा, […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवनको टिम गण्डकी प्रदेशका उवासंघहरुको भम्रण, साझा आर्थिक एजेण्डा र आगामी बजेटका बारेमा छलफल हुने

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको नेतृत्वमा भ्रमण जान लागेको टोलीलाई आज एक कार्यक्रमका विच विदाई गरिएको हो । गण्डकी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघहरूले गरेका क्रियाकलाप, देशको आर्थिक अवस्था सहजिकरणका लागि अवश्यक सल्लाह, विचार तथा सिपको आदान प्रदान, गर्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो । भ्रमणको विदाई कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श केन्द्र सुधारको माग

शैक्षिक परामर्श केन्द्रको सुधारको माग राख्दै चितवनका तीन वटा विद्यार्थी संगठनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) चितवनले जिल्ला प्रशासन कार्यालय पुगेर आज (सोमबार) आठ बुँदा सहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले निर्देशिका २०७३ अनुसार परामर्शदाता संस्थाहरुले विद्यार्थीहरुबाट शुल्क विवरण स्पष्ट रुपमा सार्वजनिक गर्नुपर्ने र […]

पूरा पढ्नुहोस्

खाना पकाउने एलपी ग्यासको आयात बढ्यो

बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना साउनदेखि माघसम्म ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ । सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख […]

पूरा पढ्नुहोस्

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका२घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

पूरा पढ्नुहोस्