Author: Ugin Khabar
चितवनमा दोस्रो अन्तर-कलेज फुटसल प्रतियोगिता हुने
शिव प्रसाद पौडेल मेमोरियल ट्रस्टको आयोजनामा दोस्रो अन्तर-कलेज फुटसल प्रतियोगिता २०८१ हुने भएको छ। Mentor Education Australia को सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता फागुन १६ र १७ गते भरतपुर-७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको फुटसल मैदानमा सञ्चालन गरिनेछ। कार्यक्रम संयोजक एन्जिल जङ्ग कुँवरका अनुसार, प्रतियोगितामा सहभागी हुन टिमहरूले रु ३५०० शुल्क तिर्नुपर्नेछ भने अन्तिम दर्ता मिति […]
पूरा पढ्नुहोस्
एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको निर्देशन
सर्वोच्च अदालतले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ७ दिनभित्र सचिवालय हस्तान्तरण गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिवालयलाई निर्देशन दिएको छ । पोहोर चैतको आफ्नो आदेश सम्झाउँदै सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले नयाँ कार्यसमितिको चुनावका लागि कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी, कागजात, दस्तावेजलगायतका सामान सचिवालयबाट उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न पत्र लेखेको हो । हाल एनआरएनए सचिवालय […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल निर्वाचित
प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन हुनुभएको छ । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ । अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि […]
पूरा पढ्नुहोस्
विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता सुमन श्रेष्ठ जसपा नेपालमा प्रवेश
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी नेता सुमन श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। ‘जनतासँग जसपा’ अभियानअन्तर्गत आज भरतपुरमा आयोजित एक कार्यक्रममार्फत श्रेष्ठले पार्टी प्रवेश गरेका हुन्। सप्तगण्डकी कलेजबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका श्रेष्ठ अखिल (क्रान्तिकारी) को कलेज अध्यक्ष हुँदै जिल्ला अध्यक्षसमेत भएका थिए। जसपा नेपालका चितवन जिल्ला संयोजक अनुज […]
पूरा पढ्नुहोस्
ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा
पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस […]
पूरा पढ्नुहोस्
रास्वपा भरतपुर महानगर समितिको सह-सचिवमा दिवाकर राज श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भरतपुर महानगर समितिको रिक्त पद पूर्ति भेला आज सम्पन्न भएको छ। भेलाले दिवाकर राज श्रेष्ठलाई सह-सचिव पदमा निर्विरोध निर्वाचित गरेको छ। साथै, भेलाले १३ जनालाई सर्वसम्मत रूपमा सदस्य पदमा चयन गरेको छ। उक्त पदपूर्ति भेलामा रास्वपा केन्द्रीय समितिका सदस्य तथा चितवन क्षेत्र नं.१ का सांसद हरि ढकाल प्रमुख अतिथि रहेका […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम […]
पूरा पढ्नुहोस्
वन्यजन्तुलाई पानीका लागि ‘बोरिङ’
चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको […]
पूरा पढ्नुहोस्
नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’अर्थात नकारात्मक सूचीमा
नेपाल सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा परेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाहीलगायत पक्षमा अपेक्षित सुधार हुन नसकेपछि नेपाल नकारात्मक सूचीमा परेको हो । फ्रान्सको पेरिसमा हिजो सकिएको एफएटीएफको दोस्रो महासभाले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको […]
पूरा पढ्नुहोस्



















