Author: Ugin Khabar

आजको राशिफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।   वृष […]

पूरा पढ्नुहोस्

 चन्द्रपुर नगरपालिका ६ का वडाध्यक्ष केसी सम्मानित

रौतहट ८ फागुन/ चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी सम्मानित हुनुभएको छ । चन्द्रपुर एकेडेमीको दोस्रो अभिभावक दिवसको अवसरमा विद्यालयले उहाँलाई सम्मानित गरेको हो। उहाँलाई विद्यालयको तर्फबाट विद्यालयका अध्यक्ष वसन्तकुमार आचार्य तथा सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका पूर्व मन्त्री एवं मधेस प्रदेश सभा सदस्य युवराज भट्टराई समिर ले सम्मानित गर्नुभएको […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी  ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ […]

पूरा पढ्नुहोस्

नेपालमा एमसीसी परियोजना स्थगित

नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे फागुन दुईमा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ । अर्थ मन्त्रालयले विज्ञप्तीमार्फत तीन महिनाका लागि […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनकोे माग गरेका छन् । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रुपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गडराएका हुन् । […]

पूरा पढ्नुहोस्

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य ७०० ले वृद्धि

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज मंगलबार प्रतितोला सुनमा ७०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएको मा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

पूरा पढ्नुहोस्

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिदाँ ३ जना गम्भीर घाइते

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। विमान पल्टिदाँ ३ जना गम्भीर घाइते भएका छन्। विमानमा ७६ यात्रु र ४ जना चालक दलका सदस्य सहित कुल ८० जना सवार थिए। मिनियापोलिसबाट यात्रु बोकेको डेल्टा एयर लाइन्सको विमान धावनमार्गमा पल्टिदाँ १७ जना घाइते भएका छन् भने उक्त घटनामा कसैको पनि मृत्यु नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्याले […]

पूरा पढ्नुहोस्