Author: Ugin Khabar

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत बढ्नेछ भने राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य घट्यो

आज आइतबार सुनको मूल्य दुई हजार ७ सयले घटेको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सुन आज एकैदिनमा दुई हजार ७ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय […]

पूरा पढ्नुहोस्

पाथीभरा क्षेत्रमा हिमपात

शनिबार राति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास […]

पूरा पढ्नुहोस्

प्रभात दिदीबहिनी साकोसद्वारा बाल सहकारी शिक्षा तथा प्रतियोगिता कार्यक्रम सम्पन्न

प्रभात  दिदीबहिनी साकोसको आयोजनामा बाल सदस्यहरूको लागि आधारभूत सहकारी शिक्षा तथा प्रतियोगितात्मक कार्यक्रम आज भरतपुर–१, जलदेवी सामुदायिक बन, आंपटारीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री साधना पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष श्री शान्ति अधिकारीले बाल भेला तथा आधारभूत सहकारी शिक्षासम्बन्धी सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा फरक-फरक उमेर समूहका नानीबाबुहरूलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइयो भने बालबालिकाले […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।   सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।  संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था […]

पूरा पढ्नुहोस्

पेट्रोलको भाउ एक रुपैयाँले बढ्यो, डिजेल र मट्टीतेलको चार रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रुपैयाँले घटाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले केही दुःख पनि […]

पूरा पढ्नुहोस्

भारतले अमेरिकी तेल र ग्यास खरिद गर्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्। अमेरिका भ्रमणमा रहेका मोदीसँगको भेटपछि वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने –“उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ । […]

पूरा पढ्नुहोस्

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ […]

पूरा पढ्नुहोस्

निजगढ नगरपालिका वडा नं.४ स्थित पुरानोटोलमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने

निजगढ नगरपालिका वडा नं.४  स्थित पुरानोटोलमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । विशाल बद्रीनाथ मन्दिर व्यवस्थापन समितिले महायज्ञ आयोजना गर्न लागेको हो । श्रीमद् भागवत मूल समारोह मुल समिति र विशाल बद्रिनाथ क्षेत्र विकास समितिले यहि फागुन २५ गतेदेखि चैत ४ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । श्रीमद् भागवत मूल समारोह मुल […]

पूरा पढ्नुहोस्