Author: Ugin Khabar

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । खेल कीर्तिपुरको त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० श्रृखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । […]

पूरा पढ्नुहोस्

आज सिमसार दिवस

‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगस्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस […]

पूरा पढ्नुहोस्

फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन हुनु भएको छ । शनिवार भरतपुर महानगर ११ मा रहेको जनजाति महासंघको हलमा सम्पन्न दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ […]

पूरा पढ्नुहोस्

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया […]

पूरा पढ्नुहोस्

आज माघ १९ : तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको दिन

माघ १९ गते अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन। नेपालको लोकतान्त्रिक इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ भन्दै ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए। सशस्त्र संघर्ष गरिरहेको माओवादी र […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएका कारण हुने झन्झट अन्त्य गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका कारण सार्वजनिक सेवामा बेहोर्नुपरेको झन्झट अन्त्य गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्न खोजिएको भन्दै दायर रिट निवेदन खारेज गरेको सर्वोच्चले त्यसक्रममा सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नागरिकको बासस्थान नजिकैको बिन्दुमा राष्ट्रिय […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव पनि बढ्नेछ। मिहिनेत गर्दा […]

पूरा पढ्नुहोस्

नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, बल बहादुर रम्तेल अध्यक्ष निर्वाचित

काठमाडौँ, माघ १७ – नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन यही माघ १६ र १७ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा सम्पन्न भएको छ। महाधिवेशनले बल बहादुर रम्तेललाई अध्यक्षमा निर्वाचित गरेको छ। अन्य निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष ओम महतो, उपाध्यक्षहरू भरत ढकाल र मिना राई, महासचिव अनिल कुमार पटेल र आस्था नेपाली रहेका छन्। महाधिवेशनले विभिन्न […]

पूरा पढ्नुहोस्

अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाकै मृत्यु भएको आशंका

अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटना बारे विभिन्न कोण बाट अनुसन्धान थालिएको छ । नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबीले वाशिङ्गटन डीसी नजिकै बिहीबार भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटना बारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि […]

पूरा पढ्नुहोस्

नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनमा हुँदै

नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनमा हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो। यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करिब ५० वटा डेरीका […]

पूरा पढ्नुहोस्