Author: Ugin Khabar
संसद्को हिउँदे अधिवेशन आजदेखि : अध्यादेशका कारण बैठक पेचिलो हुन सक्ने सङ्केत
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् । हालै सरकारले जारी गरेका ६ […]
पूरा पढ्नुहोस्
तराईमा हुस्सु र कुहिरो कम हुँदै, कोसी प्रदेशको मौसम आंशिक बदली
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। बिगत दुई सातादेखि तराई मधेसका धेरै क्षेत्रमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो कम हुँदै गएको हो। देशका बाँकी भूभागमा पनि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछ। लगानीतर्फ लागत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। छोटो समयमै […]
पूरा पढ्नुहोस्
आज सोनाम ल्होछार, ‘गरुड’लाई बिदा गरी ‘सर्प’ वर्षलाई स्वागत
सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने […]
पूरा पढ्नुहोस्
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सापकोटाले छ सय ८६ र राईले छ सय १५ मत ल्याउनुभएको हो । सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकट र राई उपमहासचिव जनार्दन शर्मा निकटका मानिनुहुन्छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा ठूलै व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लाेकप्रिय […]
पूरा पढ्नुहोस्
अखिलको उपाध्यक्षमा चितवनका कृष्ण सुनार विजयी
चितवनका युवा नेता कृष्णबहादुर सुनार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा समावेशी दलित तर्फका उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्वाचनले संगठनमा प्रतिनिधित्वलाई थप सुदृढ बनाएको छ। कृष्णबहादुर सुनार लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ। चितवन जिल्लामा उहाँले विद्यार्थी हकहितका लागि विभिन्न आन्दोलन र कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। […]
पूरा पढ्नुहोस्
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा उनले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले लैनचौर स्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरुको शालिकमा पुष्पहार अर्पण गरेका हुन् । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा […]
पूरा पढ्नुहोस्
उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिदा १० जनाको मृत्यु
उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिए पछि १० जनाको ज्यान गएको छ । आजबिहान साढे एक बजे भएको भागदौडमा तीर्थयात्रीको ज्यान गएको हो । संगममा केही महिलाहरू भुइँमा लडेपछि भीडले उनीहरूलाई कुल्चिएको बताइएको छ । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार संगम किनारामा एनएसजी कमाण्डो […]
पूरा पढ्नुहोस्



















