Author: Ugin Khabar
आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो
प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । २००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् […]
पूरा पढ्नुहोस्
अमेरिकी कोषको रकम चलाउन रोक्ने राष्ट्रपति ट्रम्पको आदेश न्यायाधीशले रोके
सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् । अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योलता बढ्दै गएको भन्दै न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त […]
पूरा पढ्नुहोस्
संघीय संसद्को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक
संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार (आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अनुसार यहि माघ १८ गते अधिवेशनको पहिलो बैठक बस्नेछ भने, त्यसपछि माघ २२, २३, २४, २८,२९ र ३० गते बैठक बस्नेछ
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद बैठक बस्दै आज
मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गरि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते बाट शुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक बारे छलफल हुने बताइएको छ । साथै, बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डा […]
पूरा पढ्नुहोस्
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी […]
पूरा पढ्नुहोस्
मेची राजमार्ग आज देखि अनिश्चितकालका लागि बन्द
साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग आज देखि अनिश्चितकालका लागि बन्द आब्हान गरिएको छ । ताप्लेजुङको पाथीभरा ‘मुक्कुमलुङ’ संरक्षण अन्तरदलीय संघर्ष समितिले माघ १२ गतेको घटनाको निन्दा गर्दै बन्द घोषणा गरेको हो । पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखेर मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुम बाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङ […]
पूरा पढ्नुहोस्
समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज
चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हाे । बुधवार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम मंगलबारका लागि सारिएको नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे सुरु हुने उनले जानकारी दिए । ‘वर्तमान राष्ट्रिय […]
पूरा पढ्नुहोस्
अध्यादेशबारे सत्तापक्षका दल एकमत : संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्ष
सत्तापक्ष दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् । सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न हिजो भएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् । संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो […]
पूरा पढ्नुहोस्



















