Author: Ugin Khabar

कांग्रेस संसदीय दलको बैठक आज

नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ। संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए। बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने […]

पूरा पढ्नुहोस्

तपाईहरुको आजको दिन कस्तो ?

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले शिक्षकको आवास भत्ता बढायो, अबदेखि १२ महिनाकै दिने

भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ। महानगरपालिकाले मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता वितरण गर्न लागेको हो। गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका […]

पूरा पढ्नुहोस्

अखिल क्रान्तिकारीको चुनाव आज

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माका अनुसार सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिले मतदान गर्नेछन्। दुई हजार ३९८ जना प्रतिनिधिले ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला। वृष […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दामा थुनछेक बहस शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.का) सभापति रवि लामिछानेको थुनछेक बहस शुरु भएको छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार पनि बहस नसकिएपछि आज पुनः बहस भइरहेको हो । बुधबार अदालत उपस्थित भएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट […]

पूरा पढ्नुहोस्

महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली

भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेको खुलेको छ । ज्यान गुमाउने मध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने २ जनाको ठेगाना खुलेको छैन । मृत्यु हुने मध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु […]

पूरा पढ्नुहोस्

सुप्रिम सहकारी ठगी प्रकरण : आज रविका वकिलले बहस गर्दै

बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेको छ । रुपन्देही जिल्ला अदालतका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ‍ओलीले आज सिद्धबाबा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन्। उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए।   प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्नेछन्। सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ। ब्रेक थ्रु गर्न एक मिटर राखिएको छ। रिमोटको सहायताले […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न […]

पूरा पढ्नुहोस्