Author: Ugin Khabar
जिल्ला अदालत कास्कीको आदेश विरुद्ध उच्च अदालत पोखरामा पुगे रवि लामिछाने
जिल्ला अदालत कास्कीको आदेश विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै लामिछानेले सोमबार काुनन व्यवसायीसहित उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । अदालतले गत पौष २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरी पोषण कार्यक्रम
चितवन। प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका सदस्य महिला […]
पूरा पढ्नुहोस्
जनता समाजवादी पार्टी चितवनको बैठक सम्पन्न: संगठन सुदृढ गर्न नयाँ योजना तयार
जनता समाजवादी पार्टी (जसपा) जिल्ला समिति चितवनको सचिवालय बैठक आइतबार भरतपुरमा सम्पन्न भएको छ। बैठक जिल्ला संयोजक अनुज जोशीको अध्यक्षतामा बसेको थियो भने पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय भोलेन्टियर्स फोर्स प्रमुख तथा चितवन जिल्ला अभियानका मुख्य अभियान्ता तारा विश्वकर्माको विशेष उपस्थिति रहेको थियो। बैठकले जनता संग जसपा अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने निर्णय […]
पूरा पढ्नुहोस्
हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने
हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । विस्थापितहरूलाई उत्तरी गाजामा फर्कन दिएको बदलामा हमासले उनीहरूलाई रिहा गर्ने भएको हो । हमासले येहुद र अन्य दुई बन्धकहरूलाई आगामी शुक्रबार रिहा गर्नेछ भने शनिबार थप तीन जनालाई रिहा गर्ने जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो साता हमासले थप ६ जना इजरायली […]
पूरा पढ्नुहोस्
रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ । विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपा कार्यवहाक […]
पूरा पढ्नुहोस्
सत्तारुढ दलको बैठक बस्दै
सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता
भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको लागि पहिलो दिन सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको लागि पहिलो दिन संसद्मा सम्बोधन गर्नें भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका छन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]
पूरा पढ्नुहोस्
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो । हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज एक दिन बैठक लम्बिएको छ । […]
पूरा पढ्नुहोस्



















