Author: Ugin Khabar
रवि लामिछाने माथि थुनछेक बहस शुरु
रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको थुनछेक बहस शुरु भएको छ । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा आज अदालतमा थुनछेक बहस भैरहेको हो । शुुरुमा सरकारी वकिलको तर्फ बाट बहस हुनेछ भने त्यस पछि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्नेछन् । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश […]
पूरा पढ्नुहोस्
अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा सुनारको उम्मेदवारी
अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा चितवनका कृष्ण बहादुर सुनारको उम्मेदवारी परेको छ । माघ १२ गते हुन लागेको २३ औ राष्ट्रिय सम्मेलनमा सुनारको समावेशी दलित कोटाबाट उपाध्यक्षमा उम्मेदवारी परेको हो । उम्मेदवारी दर्तापछि सुनारले बिधार्थी आन्दोलनलाई उचाईमा पुर्याउन आफ्नो उम्मेदवारी परेको वताएका छन । `बिधार्थीहरुको मुद्दा बोक्ने शैक्षिक क्षेत्र सुधारमा जोड दिने सङगठन अखिल क्रान्तिकारी हो, […]
पूरा पढ्नुहोस्
विरेन्द्र क्याम्पसका अध्यक्ष सुवेदीको उम्मेदवारी लेखा आयोग उपाध्यक्षमा
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा चितवनबाट विनोद सुवेदीको उम्मेदवारी परेको छ । विरेन्द्र क्याम्पसको अध्यक्ष रहेका सुवेदीले माघ १२ गते हुने २३ औ राष्ट्रिय सम्मेलनमा आयोगको उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सुवेदी उपाध्यक्ष हुदै २०७९ फागुन १८ देखि निरन्तर चितवनको विरेन्द्र बहुमुखी क्याम्पसको अध्यक्ष छन । पारदर्शिता, इमान्दारिता, र न्यायपूर्ण लेखा व्यवस्थापनमार्फत अखिल (क्रान्तिकारी) […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री के.पी. शर्मा ओलीको घाँटीमा समस्या , निर्धारित सबै कार्यक्रम रद्द
प्रधानमन्त्री के.पी. शर्मा ओलीको घाँटीमा समस्या देखिएको छ । प्रधानमन्त्री ओली एक जन्मदिनमा सरिक रहदाँ उक्त अवसरमा खाएको खाना र राती अबेर बसाईका कारण उनको घाँटीमा समस्या देखिएको हो । बुधबार बिहान देखि प्रधानमन्त्री ओलीको घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । त्यसैकारण उनी बुधबार सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसमा सहभागी […]
पूरा पढ्नुहोस्
अखिल क्रान्तिकारीको केन्द्रीय उप-महासचिवमा रुकु बस्नेतको उम्मेदवारी
नवलपुरलाई आफ्नो राजनीतिक आधार बनाउँदै विद्यार्थी राजनीतिमा लोकप्रिय छवि बनाएकी रुकु बस्नेतले अखिल (क्रान्तिकारी) केन्द्रीय उप-महासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। २०६६ सालमा जनता मावि, नवलपुरबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी बस्नेतले चितवन जिल्लामा संगठन विस्तार, महिला हिंसाविरुद्धको संघर्ष र शैक्षिक सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। चितवनको छात्रा विभाग प्रमुख हुँदै संगठनको केन्द्रीय सदस्यसम्मको यात्रा […]
पूरा पढ्नुहोस्
एमाले का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दा
नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई प्रतिवादी बनाएर पीडितले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले सो आदेश गरेका हुन् । अदालतले अनुसन्धान प्रक्रिया ‘अघि बढाउ’ भनेको पीडितको […]
पूरा पढ्नुहोस्
भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् । गुडिरहेको रेलमा आगो […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य बढ्यो
सुनको मूल्य आज (बुधबार) प्रतितोला १ लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला १ लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ९ सयले बढेर १ लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० ले बढेको छ । आज चाँदी प्रतितोला […]
पूरा पढ्नुहोस्
चितवनमा गैंडाको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु
चितवन। माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]
पूरा पढ्नुहोस्



















