Author: Ugin Khabar

आईसीसी यू-१९ टी २० महिला विश्वकप: आज अस्ट्रेलिया र नेपाल भिड्दै

आइ.सी.सी. यू–१९ टी–ट्वान्टी महिला विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलिया सँग खेल्दै छ । मलेसियाको बाङ्गी स्थित यू.के.एम. क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे देखि खेल शुुरू हुनेछ । नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलिया सँग खेल्न लागेको यो पहिलो पटक हो । नेपालले यसअघि लगातार दोस्रो हार […]

पूरा पढ्नुहोस्

आज ४ वटा संसदीय समितिको बैठक बस्दै

आज ४ वटा संसदीय समितिको बैठक बस्दैसंघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरू सँग छलफल हुनेछ । त्यसैगरी, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ । बैठकमा […]

पूरा पढ्नुहोस्

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यान अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको हो। लामिछानेलाई क्यानले एक खेलका लागि […]

पूरा पढ्नुहोस्

हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो

खानेपानी समस्या समाधानका लागि रित्तो गाग्री बोकेर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ) को गाग्री प्रहरीले खोसेको छ । मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार पुगेका उनको गाग्री प्रहरीले खोसेको हो । उनी रित्तो गाग्री बोकेर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका थिए । रित्तो गाग्री सहित सिंहदरबार छिरेर खानेपानीमन्त्री प्रदिप यादव र प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ । यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री के.पी. शर्मा ओली द्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बदाई

प्रधानमन्त्री के.पी. शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन् । उनले सामाजिक सञ्जाल एक्स मार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल र अमेरिका बीच ७५ वर्ष भन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाएका छन […]

पूरा पढ्नुहोस्

माडीमा चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

चितवन। चितवनको माडी नगरपालिका–१ पाण्डवनगरमा धारिलो हतियार चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । सोमवार साँझ ७ बजेको समयमा सामान्य वादविवादका कारण स्थानीय ५० वर्षीय पूर्णबहादुर भन्ने पुरुषोत्तम लामिछानेले सोहि ठाउँका ३५ वर्षीय भरत बोटलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चक्कु प्रहारबाट बोट गम्भीर घाइते भएका छन् […]

पूरा पढ्नुहोस्

सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व डीआईजी जोशी रिहा

काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी धरौटीमा रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतले जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैङ्क ग्यारेन्टी बुझाएर हिजो बेलुका रिहा भएको जानकारी दिनुभयो । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी […]

पूरा पढ्नुहोस्

मेक्सिकोसँगको सीमामा संकटकाल लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।     सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् । ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। साथै ट्रम्पले […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ। […]

पूरा पढ्नुहोस्