Author: Ugin Khabar

देशव्यापी दलित गोलमेच सम्मेलनको तयारी तीव्र, विभिन्न समिति गठन

आउँदो वैशाखमा आयोजना हुने देशव्यापी दलित गोलमेच सम्मेलनलाई सफल बनाउन दलित अभियन्ताहरूको केन्द्रीय सचिवालयको बैठक काठमाडौंमा सम्पन्न भएको छ। अभियानका संयोजक डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको अवधारणा पत्रलाई आवश्यक परिमार्जन गर्दै पारित गरेको छ। बैठकले सम्मेलनको तयारीलाई सशक्त बनाउन विभिन्न उपसमितिहरू गठन गर्नुका साथै जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सम्मेलनको प्रभावकारी व्यवस्थापनका लागि […]

पूरा पढ्नुहोस्

चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा

चितवन। चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। उनले भरतपुर–११ का अमृत कुमाललाई कुटेको खुलेको […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीबाट कुटिए युवक अनुसन्धान छानबिन समिति गठन

चितवन। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन्। माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन्। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढ्यो

काठमाडौं ।आर्थिक वर्ष २०८१\८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०\८१ को तुलनामा चालु आव २०८१\८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संखया १६ दशमलब ७२ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ३६ हजार ६ सय […]

पूरा पढ्नुहोस्

यू–१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी उन्नाइस बर्ष मुनि यू–१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा शुरु हुनेछ। आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन् । समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे नेपाल बाहिरिने […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा भइरहेको तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ । त्रिभुवन विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको नाममा तालाबन्दी भइरहेको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो । प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना […]

पूरा पढ्नुहोस्

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने

प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने हुनुभएको छ । युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश छैन ।  हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गरेको छ । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व […]

पूरा पढ्नुहोस्

सरकारले २५ खर्ब ३६ अर्ब ऋण तिर्न बाँकी

आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू १ खर्ब २ अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब […]

पूरा पढ्नुहोस्

खोखो विश्वकपको फाइनल आज : नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।  नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला […]

पूरा पढ्नुहोस्