Author: Ugin Khabar

नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको अर्थ नभएको बताए । सङ्घीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाई छ । भारत अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता […]

पूरा पढ्नुहोस्

प्रमुख प्रतिपक्षीकाे नजरमा सरकार : तानाशाहीकरणतर्फ उन्मुख

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्। उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दल लागिरहेको आरोप पनि लगाए। विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेकाे आराेप सापकाेटाकाे छ। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै […]

पूरा पढ्नुहोस्

लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत

लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार बोर्डको ६५औँ बैठकले सङ्खुवासभाको मकालुमा आयोजनास्थल रहेको तल्लो अप्सुवा परियोजनाका लागि लगानी स्वीकृतीको निर्णय गरेको हो । साथै बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् […]

पूरा पढ्नुहोस्

भारत र चीनले गरे लिपुलेक नाका प्रयोग गर्ने सहमति, नेपाललाई वेवास्ता

चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्।  भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने […]

पूरा पढ्नुहोस्

संसदमा रास्वपा झन् आक्रामक : उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै अपमान

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ। बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे। सांसद परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रियस्तरमा परिचित व्यक्तित्व भएको भन्दै जति उफ्रेपनि उनको ठाउँमा नपुग्ने भन्दै कांग्रेस एमाले सांसदमाथि कटाक्ष गरे। ‘हिजो बालुवाटार र […]

पूरा पढ्नुहोस्

जसपा नेपाल चितवनले निकाल्यो राँके जुलुस

गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध असन्तुष्टि जनाउँदै जसपा नेपाल चितवनले राँके जुलुस निकालेको छ । मङगलबार नारायणगढको लायन्सचोकमा विरोध प्रदर्शन सहित राँके जुलुस निकालेको हो । उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्धा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका थिए । विरोध कार्यक्रमलाई सम्वोधन गर्दै जसपा […]

पूरा पढ्नुहोस्

आज दुई संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ। चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ। यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई निम्ता दिन भारतीय विदेश सचिव मिश्री आज आउँदै

भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मिश्री प्रधानमन्त्री केपी […]

पूरा पढ्नुहोस्

नारायणगढ मुग्लिङ सडक पुर्ण अबरुद्द

चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो । पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ […]

पूरा पढ्नुहोस्

दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर

नसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका […]

पूरा पढ्नुहोस्