Banner
प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराईबीच छलफल, समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र […]
पूरा पढ्नुहोस्
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्छ : वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गर्नुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको टुंगो लगाउनुपर्ने बताउनुभएको हो । उहाँले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्
पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत : असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री […]
पूरा पढ्नुहोस्
आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौँ, २४ साउन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित […]
पूरा पढ्नुहोस्
छ स्थानीय तहद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
दमौली, २४ साउन विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलकाे संयोजन कृष्ण सिटौलाले गर्ने
सत्तारूढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्यदलको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको बताउँदै कांग्रेस नेतासमेत […]
पूरा पढ्नुहोस्
नागरिकतामा अपमानजनक नाम नराख्न निर्देशन, भएकालाई सच्याउने व्यवस्था मिलाइने
गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र जारी गर्दा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज साेमवार विज्ञप्ति निकालेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो । यस्तै मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउने व्यवस्था […]
पूरा पढ्नुहोस्
ज्ञानेन्द्र शाहीद्वारा जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो । २००७ सालदेखि २०७९ सालसम्म जुम्लाले आफ्ना प्रतिनिधि काठमाडौं पठाए पनि उनीहरूले जुल्मी जनताकाे अर्थपूर्ण प्रतिनिधित्व गर्न नसकेकाे उहाँकाे आराेप छ । जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिकाे प्रेमका […]
पूरा पढ्नुहोस्
नेपालमा बीआरआई परियोजना खरेज गर्नुपर्नेमा जोड
राज्यकाे अर्थतन्त्रमा असर पार्न सक्ने चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने भन्दै आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘नेपालमा चिनियाँ […]
पूरा पढ्नुहोस्



















