Banner

प्रधानमन्त्रीसँग लाेसपाका नेताहरूकाे भेट, चुनावमा तालमेल गर्नेबारे सकारात्मक कुराकानी : महताे

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आउँदो आम चुनावमा तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा आफ्ना माग पूरा गर्न र चुनावमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले […]

पूरा पढ्नुहोस्

थप ५५३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण […]

पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ […]

पूरा पढ्नुहोस्

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । शनिबार पार्टीको ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ । बैठकले पार्टी सह–अध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई […]

पूरा पढ्नुहोस्

स्वतन्त्रकाे नाममा राजनीति गर्नेहरु भँडुवा हुन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन सबैलाई आग्रह गर्नु भएकाे छ । पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे आराेप लगाउनु भएकाे हाे । कार्यक्रममा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ८२ जनाको नमूना परीक्षण गर्दा ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, थप चार सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । […]

पूरा पढ्नुहोस्

आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ । निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि […]

पूरा पढ्नुहोस्

भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, चुनावका सबै तयारी सुरु भइसकेको आयोगको भनाइ

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित […]

पूरा पढ्नुहोस्

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति गरेका थिए […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बस्दै, चुनावको मितिबारे छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। ‘दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ ती मन्त्रीले भने, ‘सायद आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्छ’ । यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन्। बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर […]

पूरा पढ्नुहोस्