Banner

कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै

आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ ।  बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले […]

पूरा पढ्नुहोस्

आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने

आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले  हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो । धेरै ठाउँमा ठूलो […]

पूरा पढ्नुहोस्

मङ्सिर ४ गते चुनाव गर्न सत्तारूढ गठबन्धन सहमत

सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ । आज बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो । अब सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यस्तै गठबन्धनको अर्को बैठक पर्सि बिहान ९ बजेका लागि […]

पूरा पढ्नुहोस्

निगमले भन्याे– पेट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाे भए पनि समायाेजन गर्न सक्दैनाैँ

नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने बताएको छ । निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो । निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ […]

पूरा पढ्नुहोस्

एकैदिन थपिए ९१५ जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ९१ जनाको पीसीआर र २ हजार ९ सय ११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

पूरा पढ्नुहोस्

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद राखेर भर्ना […]

पूरा पढ्नुहोस्

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि […]

पूरा पढ्नुहोस्

केराबारीमा ढिस्को सहितको ठुलो पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक फेरी अबरुद्ध

मुग्लिन नारायणगढ सडक फेरी अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरी पहाडको ढिस्को सहिदको ठुलो पहिरो खसेपछि विहान २ बजे देखी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस अघि सो सडक खण्ड २३ घण्टा पछि  गएराति १०.३० बजे देखी दुई तर्फी सन्चालनमा आएको थियो । सो सडक खण्डमा […]

पूरा पढ्नुहोस्

अर्थमन्त्रीमा जनार्दन शर्मा दाेहाेरिएपछि ओलीकाे टिप्पणी– याे गठबन्धनसँग अरू मान्छे नै रहेनछ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ । तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली नागरिककाे विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश […]

पूरा पढ्नुहोस्

पश्चिम चितवन मेडिकल ‘हब’ बन्दै छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रूपमा विकास हुने क्रममा अघि बढेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरको आज मङ्गलवार उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुन लाग्नु गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चिम चितवनवासी अबको […]

पूरा पढ्नुहोस्