Banner

पेट्रोलियम पदार्थको काम आयल निगमले नै गर्ने हो, यसलाई निजीकरण गरिने छैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । अर्बाैँ रुपैयाँकाे कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टीकरण दिनुभएको हो । आज आइतवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै : जनार्दन शर्मा जनार्दन शर्माबारे निर्णय हुने

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आजको बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष […]

पूरा पढ्नुहोस्

किरण, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले यही गठबन्धन कायम रहने बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पाँच दलीय गठबन्धन दायाँबायाँ नहुने बताएका हुन्। उनले भने, ‘अहिले यही पाँच दलीय गठबन्धन कायम हुन्छ, यसमा दायाँबायाँ गरिँदैन। तालमेल गर्दा पनि हामी पहिलो हुने हो। सायद पहिलो काँग्रेस हुने हो। दोस्रो हामी हुने हो। त्यसमा सहयोग […]

पूरा पढ्नुहोस्

संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो । यस्तै थप दुई […]

पूरा पढ्नुहोस्

नेवा पत्रकार दवु चितवनको अध्यक्षमा जोशी

नेवा  पत्रकार  दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित हुनुभएको छ ।  शनिबार भरतपुरमा भएको छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । शनिबारको अधिवेशनले जोशीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सृजना ताम्राकार, सचिबमा सुनिल कुमार श्रेष्ठ, सहसचिवमा विनिता श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो । राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको […]

पूरा पढ्नुहोस्

चितवन क्षेत्र नम्बर १ मा आफ्नो दाबी ; उपाध्यक्ष सुरेन्द्र पाण्डे

चितवन १२ साउन – नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा आफ्नो दाबी रहने बताएका छन् । चितवनको राप्ती भण्डारास्थित आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उपाध्यक्ष पाण्डेले संघीय निर्वाचनमा यस क्षेत्रबाट उमेदवारी दिने बताएका हुन् । उनी यसअघि दुई पटक चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित भइसकेका छन् । […]

पूरा पढ्नुहोस्

बाबुराम भट्टराईको ‘नेपाल समाजवादी पार्टी’ आयोगमा दर्ता, चुनाव चिह्न ‘आँखा’

जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ । आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ । निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी […]

पूरा पढ्नुहोस्

चुनावमा प्रत्यक्षतर्फ महिलाकाे सहभागिता बढाउनुपर्छ : सभामुख सापकाेटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा देशको बहुआयामिक विकासका लागि पनि दलहरूले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावमा महिलाकाे सहभागिता बढी भन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ […]

पूरा पढ्नुहोस्