Banner

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको साधरण सभा तथा तेस्रो अधिवेशन १४ गते हुने

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको साधरण सभा तथा तेस्रो अधिवेशन हुने भएको छ । साधरण सभा तथा तेस्रो अधिवेशन साउन १४ गते शनिवार हुने आयोजक नेवा पत्रकार राष्ट्रिय दबु चितवनले जानकारी दिएको छ । कार्यक्रम उधोग वाणिज्य संघ चितवनमा हुनेछ ।

पूरा पढ्नुहोस्

शपथ सम्बन्धी विधेयकमाथि राष्ट्रिय सभामा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । नेपाल इन्जिनियरिङ परिषद ९पहिलो संशोधन० विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन, जेष्ठ […]

पूरा पढ्नुहोस्

जनार्दन शर्मामाथि छानबिन : प्रतिवेदनलाई अन्तिम रुप दिँदै समिति, बैठक बस्दै

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिँदै छ। त्यसका लागि बिहीबार दिउँसो समितिको बैठक बस्दै छ। समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार बैठक बिहीबार साढे १२ बजे बस्नेछ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने तयारी गरेको सचिव अर्यालले […]

पूरा पढ्नुहोस्

चितवन, पर्सा, हेटौँडालगायत ठाउँमा ठूलो वर्षा, बाढी र डुबानको जोखिम

चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको  जोखिम रहेको जनाएको हो । ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र […]

पूरा पढ्नुहोस्

मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमती

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ । डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि […]

पूरा पढ्नुहोस्

थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ९ सय ९६  जनाको नमूना परीक्षण गर्दा थप ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण कसैको […]

पूरा पढ्नुहोस्

नागरिकता विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा भयो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।” सर्लाहीको वाग्मती नगरपालिका सोल्टीबजारमा पर्ने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा […]

पूरा पढ्नुहोस्

नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने पूर्व प्रधानमन्त्री ओलीको घोषणा

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले […]

पूरा पढ्नुहोस्

गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिनुभएको छ । आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताउनु भएको हो । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको डम्फू बजाउने काम […]

पूरा पढ्नुहोस्

संसदीय छानबिन समितिले बिहीवार जनार्दन शर्मासँग छलफल गर्ने

संसदीय छानबिन विशेष समितिले भाेलि बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको आज बुधवार बसेको बैठकले सोधपुछका लागि उहाँलाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार […]

पूरा पढ्नुहोस्