Banner

संघर्षको तयारीमा शेखर समूह

सत्तासीन नेपाली काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ । विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो । […]

पूरा पढ्नुहोस्

रक्षा मन्त्रालयले संसदीय समितिको निर्देशन अवज्ञा गर्‍यो : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेता रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् । उनले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप […]

पूरा पढ्नुहोस्

आउँदाे ३ दिन देशभर ठूलाे पानी पर्ने, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ । आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन […]

पूरा पढ्नुहोस्

बीसहजार जेसीजको आयोजनामा अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता सम्पन्न

बीसहजार जेसीजको आयोजनामा अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता भएको छ । आत्मविश्वास र परिवर्तनको लागि उठौ,जागौ भन्ने विषयमा निवन्ध लेखन प्रतियोगिता भएको हो । प्रतियोगितामा ८ वटा विद्यालयका १६ जना विद्यार्थी सहभागि भएका थिय । विद्यार्थीहरुको लेखन क्षमता बढाउने उदेश्यले जेसीजले निवन्ध लेखनको आयोजना गरेको हो । कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालको प्रमुख […]

पूरा पढ्नुहोस्

आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा १५ लाख […]

पूरा पढ्नुहोस्

जसपाले पनि सबै मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री छान्ने अधिकार अध्यक्ष यादवलाई

जनता समाजवादी पार्टी (जसपा) नेपालले  सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए ।​ जसपाबाट संघीय मामिला तथा सामान्य […]

पूरा पढ्नुहोस्

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान २:४५ बजे भरतपुर–२९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। लेदो हटाएर बिहान ५:१० बजे सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। त्यसपछि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला […]

पूरा पढ्नुहोस्

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना

आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी […]

पूरा पढ्नुहोस्

बाबुरामलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत  केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पनि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो […]

पूरा पढ्नुहोस्

बीसहजार जेसीजको आयोजनामा वरिष्ट युरोलोजिष्ट डा. सुदिपराज केसीसँग अन्तरक्रिया

बीसहजार जेसीसको आयोजनामा भरतपुरमा स्वास्थ्य सरोकार  सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।  रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धीमानी हुने ठहर गर्दै जेसीसले स्वास्थ्य सम्वन्धी कार्यक्रम आयोजना गरेको हो । पुरानो मेडिकल कलेजका  वरिष्ठ युरोलोजिष्ट  डाक्टर सुदिप राज के.सीले सहभागिहरुलाई युरो सम्बन्धी   चेतनामुलक प्रशिक्षण दिनुभएको थियो । उहाँले मृगौला र पिसावमा देखिने समस्या र उपचारका […]

पूरा पढ्नुहोस्