Banner
नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । […]
पूरा पढ्नुहोस्
कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट
कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो । रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई मन्त्री हुनबाट […]
पूरा पढ्नुहोस्
पदाधिकारीसहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए । ‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट […]
पूरा पढ्नुहोस्
तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन भेटवार्ताका क्रममा […]
पूरा पढ्नुहोस्
अर्थ मन्त्रालयको जवाफ : जेठ १४ गते रातिको सीसीटीभी फुटेज ‘डिलिट’ भयो
अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको हो […]
पूरा पढ्नुहोस्
सहायक प्राध्यापकलाई दुव्र्यवहार गर्नेलाई कारवाहीको माग
पेशागत ४ वटा क्याम्पसस्तरीय संगठनहरुले भरतपुरको सप्तगण्डकी क्याम्पसका सहायक प्राध्यापकलाई गरिएको दुव्र्यवहारको निन्दा गरेका छन् । यही १७ गते कक्षाकोठामा पढाइरहेका बेला सहायक प्राध्यापक गिरीराज उपाध्यायलाई हातपात तथा दुव्र्यवहार भएको थियो । कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष ओमप्रकाश पोखरेल, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष केदारनाथ बराल, वैद्य निकट नेपाल राष्ट्रिय प्राध्यापक […]
पूरा पढ्नुहोस्
जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा
जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ। जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति […]
पूरा पढ्नुहोस्
केपी ओलीद्वारा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ । अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो । उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी […]
पूरा पढ्नुहोस्
वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित
पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित हुनुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो । अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेकाे उहाँले बताउनुभयो । […]
पूरा पढ्नुहोस्
नयाँ दल खोल्दै बाबुराम भट्टराई
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ दल खोल्ने भएका छन्। उनले एक दुई दिनभित्र नै नयाँ दल दर्ता गर्ने तयारी गरेका छन्। बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई पार्टीबाट अलग हुन […]
पूरा पढ्नुहोस्



















