Banner
पेट्रोलमा २० र डिजल/मट्टितेलमा २९ रुपैयाँ भाउ घट्यो, राति १२ बजेदेखि लागु हुने
राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो । अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य […]
पूरा पढ्नुहोस्
गैडाकोटका नवनिर्वाचित जनप्रतिनिधि अक्सफोर्ड कलेजद्वारा सम्मानित
अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले गैडाकोटका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । कलेजका प्रिन्सिपल हरि भण्डारीले मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ती कोइराला सहित १८ वटै वडाका वडाध्यक्षहरुलाई सम्मान गर्नुभएको छ । मेयर अधिकारीले नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा पारेको बताउनुभयो । नगरपालिकाले सार्वजनिक गरेको १ अर्ब २ करोड ३१ लाखको बजेटमध्ये शिक्षा क्षेत्रमा […]
पूरा पढ्नुहोस्
संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आबद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताउनु […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालको पार्किङबाट २ वटा मोटरसाइकल चोरी
भरतपुर अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी हुन थालेको छ । बिहिवार पार्किङ स्थलबाट २ वटा मोटरसाइकल चोरी भएको छ । हराएको मोटरसाइकल मध्ये एउटा ना.३४ प ७०७० नम्बरको रातो र कालो रङको १५० सि.सिको पल्सर र अर्को बाग्मती प्रदेश ०३-०४-प ४७१८ नम्बरको हरियो रङको बुलेट मोटरसाईकल छ । पार्किङ स्थलमा २ वटा सिसिटिभि क्यामेरा छ । […]
पूरा पढ्नुहोस्
बीसहजार जेसीजको आयोजनामा शेयर कारोवार सम्बन्धि अन्तरक्रिया सम्पन्न
बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । शेयर बजारमा प्रवेश गर्न चाहानेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि सेकेन्डरी बजारमा […]
पूरा पढ्नुहोस्
नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाकाे प्रस्ताव
सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि […]
पूरा पढ्नुहोस्
पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले […]
पूरा पढ्नुहोस्
गठबन्धनले हामीलाई बहुत अपमान गर्याे : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ । आज बुधवार समाजवादी प्रेस सङ्गठन नेपाल जिल्ला शाखा काठमाण्डाैले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउने जति सिट र मत प्राप्त गर्न नसकेको दाबी गर्नुभयो । सम्मानित […]
पूरा पढ्नुहोस्
आयात बराबरकाे विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्छ-गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलङ्काकै अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद राष्ट्रिय सभाको बैठक आज बुधबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती […]
पूरा पढ्नुहोस्



















