Banner
देशभरको मौसममा सामान्य बदली
कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून […]
पूरा पढ्नुहोस्
रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा
सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो । उहाँले अहिलेसम्मका सबै […]
पूरा पढ्नुहोस्
थप २ जनामा हैजा संक्रमणको पुष्टि
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् । यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा […]
पूरा पढ्नुहोस्
नेपालले आफ्नाे भू–भाग चाहियाे भन्नु कुनै देशसँगकाे सम्बन्ध बिगार्नु हाेइन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनुभएकाे हो । आज मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ […]
पूरा पढ्नुहोस्
माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेकाे छैन : देव गुरुङ
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताउनुभएको छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्ट पार्नुभएकाे हो । उहाँले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु भनेकाे संसद्काे अपमान हाे : ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताउनुभएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि त्यसलाई लत्याउँदै मूल्यवृद्धि गर्नुले संसद्को समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग […]
पूरा पढ्नुहोस्
एसपीपीमा नजाेडिने भनेर अमेरिकालाई पत्र पठाउने सरकारको निर्णय
सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नजाेडिने निर्णय गरेको छ । आज साेमवार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नजाेडिने बताउँदै अमेरिकालाई पत्र पठाउने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले एसपीपीको विषयमा यसअघि भएका पत्राचारमा कुटनीतिक कमजोरी भएको पनि निष्कर्ष निकालेको छ । अमेरिकी सैन्य गतिविधिसँग जोडिएको […]
पूरा पढ्नुहोस्
२ हजार २७ नमुना परीक्षण गर्दा २३ जनामा काेराेना पुष्टि
पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार २७ जनाको नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा थप १२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् […]
पूरा पढ्नुहोस्
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई/तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको […]
पूरा पढ्नुहोस्
भन्सार छलीको दुई ट्रक रासायनिक मल राजमार्गबाटै स्थानीयले कब्जा गरे
धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन् । भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् । स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको खानीखोला इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले […]
पूरा पढ्नुहोस्



















