Banner
अमेरिकी एसपीपी सम्झाैताले नेपाललाई सैनिक गठबन्धनतिर लैजाने सङ्केत गर्छ : रावल
नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताउनुभएकाे छ । आज मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशङ्का गरेको […]
पूरा पढ्नुहोस्
जिसस चितवनमा प्रमुख सहित ६ जना एमालेबाट निर्वाचित
जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । मंगलबार भरतपुरमा सम्पन्न मतदानमा गोलाप्रथाबाट अधिकारी निर्वाचित हुनुभएको हो । प्रमुख पदमा गठबन्धन र एमालेका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा भएको थियो । चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए । दुवै उम्मेदवारले समान ७÷७ मत ल्याएपछि […]
पूरा पढ्नुहोस्
भोलिदेखि बिदा र कार्यालय समय पुरानै
असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
मुग्लिन, ३१ जेठ पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित […]
पूरा पढ्नुहोस्
संसद बैठक ११ बजे, यस्तो छ सम्भावित कार्यसूची
जेठ ३१, संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक : आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु
जेठ ३०, २०७९ प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । यससँगै आजदेखि मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने भएको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक बस्दै
जेठ ३०, २०७९ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि […]
पूरा पढ्नुहोस्
वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा दिउँसो पनि पानी पर्ने
काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेकोे छ । यी प्रदेशका धेरै ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो अस्ति लगातारजसो पानी परेको मधेस प्रदेशमा भने आज खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी र प्रदेश-१ मा भने आज हल्कादेखि मध्यम खालको वर्षा […]
पूरा पढ्नुहोस्
एमाले बाहेक अरु दलले देशलाई विकसित बनाउन सक्दैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ ।अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गर्नुभयो । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित […]
पूरा पढ्नुहोस्
पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन प्रचण्डको आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । माओवादी केन्द्रबाट चुनावमा निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गर्दै पार्टीको सिद्धान्त र नागरिकको दैनिकी सहज हुनेगरी काम गर्न निर्देशन दिनुभयो । अघिल्लो पालिका […]
पूरा पढ्नुहोस्



















